विशेष

राहुघाट जलविद्युतमा काम गर्ने मजदुरबाट गाउँमा पुग्यो नक्कली नोट

म्याग्दी १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको छ । करिब दुई साता अघि जलविद्युत आयोजनाको पिप्ले स्थित अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्न लगेका दुई वटा नेपाली एक... पुरा पढ्नुहोस

मालढुङ्गा – बेनी सडकको निर्माण कार्य धमाधम

म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङसंगै चिनको कोरला नाकासंग जोडिने राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम धमाधम भएको छ । गत चैतमा ठैक्का सम्झौता गरेर काम अघि बढेको आयोजनामा निर्माण कम्पनीले कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तिव्रता... पुरा पढ्नुहोस

बेनीको एकतर्फी यातायातलाई बजारको सबै क्षेत्रमा लागु गर्न म्याग्दी चेम्बर अफ कमर्शको माग

म्याग्दी १८ फागुन । म्याग्दी सदरमुकाम बेनीमा लागू गरिएको एकतर्फी यातायातको बिषयमा विभिन्न टिकाटिप्पणी र पक्ष विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा म्याग्दी चेम्बर अफ कमर्श भने एकतर्फी यातायातकोपक्षमा उभिएको छ । निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले बुधवार विज्ञाप्ती मार्फत एकतर्फी यातायातले दुर्घटना न्यूनिकरण र पैदलयात्रुलाई... पुरा पढ्नुहोस

एमसीसीले स्वीकार्‍यो संसद्‌बाट भएको व्याख्यात्मक अनुमोदन

गएराति अमेरिकाको वाशिङ्टनस्थित एमसीसी मुख्यालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको संसद्‌ले गरेको अनुमोदनलाई स्वीकारे गरेको जनाएको छ। प्रतिनिधि सभाले १५ फागुनमा व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरेको थियो। नेपाल गरेको व्याख्यात्मक घोषणा सहितको अनुमोदनलाई अमेरिकाले मान्छ कि मान्दैन भनेर चर्चा चलिरहेको छ। एमसीसीको विरोध गर्दै आएका राजनीतिक दलका नेताहरूले व्याख्यात्मक... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा शिवरात्रीमा संकलित भेटी सार्वजनिक

म्याग्दी, १८ फागुन । शिवरात्री पर्वमा बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा ३ लाख ५३ हजार ८७ रुपैयाँ भेटि संकलन भएको छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार गलेश्वरधाममा दर्शन र पुजाआजा गर्न आएका भक्तजनहरुले चढाएको भेटिबाट सो रकम संकलित भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिईन । मन्दिरमा... पुरा पढ्नुहोस

पाहुनाको रोजाईमा असला माछा

म्याग्दी, १८ फागुन । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् । बेनी नगरपालिका–४, सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा... पुरा पढ्नुहोस

संरक्षणमा चासो नदिँदा लोप भए पानी घट्ट

म्याग्दी, १७ फागुन । म्याग्दीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानी घट्टलगायतका मौलिक सम्पदा लोप हुँदै गएका छन् । एक दशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानी घट्ट अहिले लोप भएका हुन् । पानी घट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा... पुरा पढ्नुहोस

महाशिवरात्रि पर्वको अवसरमा गलेश्वरधाममा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

  https://youtu.be/X80j8gBUdC8     म्याग्दी १७ फागुन । महाशिवरात्रि पवृको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा ‘टर्मिनल भवन’ बन्ने

म्याग्दी, १६ फागुन । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हुदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार साढ दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो । सघन... पुरा पढ्नुहोस

कालिगण्डकी नदीको पानी तानेर गलेश्वर मन्दिरमा स्नान गर्ने ब्यवस्था

  म्याग्दी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न सुविधा बनाईएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भएपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको हो। सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस