विशेष
म्याग्दी जेसिजद्वारा कपडा बैङ्कमा सहयोग
- 2 बर्ष, 9 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
बेनी, २६ भदौ । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्वर ७ ले स्थापना गरेको ‘कपडा बैंक’ लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको टोलीले वडा अध्यक्ष रमेशकुमार श्रेष्ठलाई एक सय थान भन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजकी सदस्य सुनिता बेल्वासेको संयोजकत्वमा रहेको समितिले बजारका ब्यापारीहरुबाट... पुरा पढ्नुहोस
देविस्थानकाे मगरदाङमा विद्युतीकरण
- 2 बर्ष, 9 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
सन्ताेष शर्मा दरबाङ, २६ भदाै । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानकाे मगरदाङमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मगरदाङका चार सय १५ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले दुई सय केभिए क्षमताको ट्रान्सफर्मरमार्फत मगरदाङमा विद्युतीकरण गरिएको... पुरा पढ्नुहोस
दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन
- 2 बर्ष, 9 महिना अगाडि
- २६ भाद्र २०७९, आईतवार
म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी... पुरा पढ्नुहोस
माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल
- 2 बर्ष, 9 महिना अगाडि
- २५ भाद्र २०७९, शनिबार
पाेखरा, २५ भदौ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पाैडेलले माओवादीले ल्याएकाे एजेन्डालाई संस्थागत गर्नकाे लागि माओवादी निकट पत्रकारले अाक्रामक ढंगले... पुरा पढ्नुहोस
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन असोज २३ गते हुने
- 2 बर्ष, 9 महिना अगाडि
- २४ भाद्र २०७९, शुक्रबार
म्याग्दी, २४ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने,... पुरा पढ्नुहोस
कृषि र भेटेरीनरीको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक
- 2 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
म्याग्दी, २३ भदौ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् । कृषि ज्ञान केन्द्रका... पुरा पढ्नुहोस
म्याग्दीको सबै पालिकामा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन
- 2 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
म्याग्दी, २३ भदौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले म्याग्दीले पालिकास्तरमा ‘जनतासँग एमाले’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय जनताको समस्या बुझ्न तथा योजना र अपेक्षा सङ्कलन गर्नेगरी ‘जनतासँग एमाले’ कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न लागिएको हो । यसैक्रममा आज (बुधवार)... पुरा पढ्नुहोस
पर्यटकले छुटाउन नहुने पर्वतका गन्तव्य
- 2 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
कुश्मा, २३ भदौ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो... पुरा पढ्नुहोस
घतानको धानखेतको फाँट (तस्बिर)
- 2 बर्ष, 9 महिना अगाडि
- २३ भाद्र २०७९, बिहीबार
बेनी २३ भदौ : म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौडाको धानखेतको हरियाली फाँट । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
क्यान्सर रोगबाट पीडित भगवतीका रिम विकलाई उपचारमा आर्थिक अभाव
- 2 बर्ष, 9 महिना अगाडि
- २२ भाद्र २०७९, बुधबार
म्याग्दी, २२ भदौ । पेटको क्यान्सर रोगबाट पीडित रघुगंगा गाउँपालिका– २ राखु भगवतीका (मुलपानी) ४७ बर्षिय रिमबहादुर विकलाई उपचारमा आर्थिक अभाव भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी ) अस्पतालमा उपचारत विकलाई उपचारमा आर्थिक समस्या भएको हो । विगत एकबर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ... पुरा पढ्नुहोस