कालीगण्डकी नदीको साँघु तर्दै बृद्धा (तस्बिर)

  • २२ पुष २०७९, शुक्रबार
  • 619 पटक पढिएको

बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तातोपानी कुण्डमा स्नान गरि कालीगण्डकी नदीमा अस्थायी साँघु तरेर भुरुङ तातोपानी आउँदै गनुर््भएकी बृद्धा । यहाँ झोलुङ्गे पुलको अभाबमा अस्थायी साँघुमा वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।
तस्बिर : कमल खत्री