म्याग्दी समाचार
बेनीमा लायन्सको तेस्रो क्याविनेट बैठकको फभातफेरी ( फोटोफिचर )
- 5 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७६, शनिबार
म्याग्दी, २५ माघ । लायन्स क्लवस् अन्तर्रा्ष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ र २०२० को तेस्रो क्याविनेट वैठक शुक्रवार र शनिबार बेनीमा संचालन भएको छ ।शनिबार खुल्लामञ्चमा हुने कार्यक्रम अगाडि बेनीबजारमा बाजागाजा,विभिन्न जातजातिका भेषभूषा,झाँकीले लायन्स सदहस्यहरुलाई स्वागत गर्दै फभातफेरी गरिएको छ । वैठकमा लायन्सले गरेका सामाजिक कार्यको... पुरा पढ्नुहोस
बेनीमा लायन्सको तेस्रो क्याविनेट वैठक
- 5 बर्ष, 10 महिना अगाडि
- २५ माघ २०७६, शनिबार
म्याग्दी, २५ माघ । लायन्स क्लवस् अन्तर्रा्ष्ट्रिय डिस्ट्रीक्ट ३२५ वि १ नेपालको लायन वर्ष २०१९ र २०२० को तेस्रो क्याविनेट वैठक शुक्रवारदेखि बेनीमासुरु भएको छ । वैठकमा भाग लिन लायन्स सदस्यहरु बेनी आइपुगेका छन् । बेनीमा रहेका लायन्स क्लवहरुको आतिथ्यतामा भएको वैठकमा डिस्ट्रक्ट अन्तर्गतका झन्डै चार सय क्लबका १२ सय भन्दा... पुरा पढ्नुहोस
बेनी अस्पतालमा लायन्स क्लब्सद्धारा १८ लाख बराबरको उपकरण सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
म्याग्दी २३ माघ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालले बेनी अस्पतालमा करिब १८ लाख रुपैयाँ बराबरको नवजात शिशुको उपचारका लागि आवश्यक पर्ने विभिन्न उपकरणहरु सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको पहलमा अस्पताललाई उक्त उपकरणहरु सहयोग भएको लायन्स क्लबको डेपुटी चिफ एडभाइजर सन्तोष रावलले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
म्याग्दी २३ माघ । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन हुने विद्यालयहरुले सहभागीता जनाउनेछन्... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुदै
- 5 बर्ष, 10 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन २ देखि ४ गतेसम्म हुने भएको छ । बेनी नगरपालिकाको मुल आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस
बागलुङको तमानखोलामा ट्याक्टर दुर्घटनामा रूमका तीन जनाको मृत्यु
- 5 बर्ष, 10 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
नारायण रिजाल माघ २३ । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर... पुरा पढ्नुहोस
लायन्स क्लबद्धारा गलेश्वर माविमा निर्मित सुविधासम्पन्न विद्यालय भवन उद्घाटन(फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
https://www.youtube.com/watch?v=DokK-fTGlGI&feature=youtu.be कमल खत्री म्याग्दी २३ माघ । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । ११ महिनाको अबधिमा दुई तले ८ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विहिवार एक समारोहका बिच उद्घाटन गरिएको छ... पुरा पढ्नुहोस
घुम्टे युवा परिवारको परम्परागत होली पूर्णिमा मेला फागुन तेस्रो हप्ता
- 5 बर्ष, 10 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
बागलुङ माघ २३ । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ वि.सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक सम्पन्न भएको छ । बैठकले आगामी फागुन २३ गतेदेखि २६ गतेसम्म संस्थाको ३५ औं वार्षिकोत्सव... पुरा पढ्नुहोस
क्याम्पस प्रमुखमा गोरख जिसी
- 5 बर्ष, 10 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
म्याग्दी, २२ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा गोरख जिसीले बुधबार पदभार ग्रहण गरेका छन् । क्याम्पस सञ्चालक समितीले क्याम्पस प्रमुखको जिम्मेवारी जिसीलाई गराएको हो । क्याम्पस सञ्चालक समितीका अध्यक्ष बालकृष्ण सुबेदीेले जिसीलाई नयाँ नियूक्ति पत्र हस्तान्त्ररण गराएका हुन् । निवर्तमान क्याम्पस प्रमुख टिकाराम सापकोटाको ४ बर्षे... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु ( फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- २२ माघ २०७६, बुधबार
म्याग्दी २२ माघ । म्याग्दीको मालिका गाउँपालिकामा अन्तर मावि दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ माध्यमिक तहका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगिताको गाउँपालिकाको केन्द्र दरबाङमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले विद्यार्थीहरुमा रहेको... पुरा पढ्नुहोस