म्याग्दी समाचार

नेपाली काग्रेस म्याग्दीले पहिरोबाट प्रभावितलाई साढे १० लाखको राहत सहयोग

म्याग्दी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा साढे १० लाख रुपैयाँको राहत वितरण गरेको छ । काग्रेसले धौवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सो रकमको राहत वितरण गरेको हो । शुक्रबार नेपाली काग्रेसको पाटी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पाटी सभापति खमबहादुर गुर्वजाले... पुरा पढ्नुहोस

पाटी मजबुत बनाउन पुष्पलालको सिद्धान्त लागु गर्नुपर्छ

म्याग्दी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पाटीको सिद्धान्त कार्यान्वयनमा जोड  दिन  आग्रह गरेका छन् । नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा पाटी कार्यालयमा भएको कार्यक्तममा ब्यक्ति भन्दापनि पाटीको सिद्धान्त कार्यान्वयनमा कार्यकता लाग्नुपर्नेमा नेताहरुले जोड... पुरा पढ्नुहोस

भुरुङतातोपानीमा पहिरोमा परेर एक जनाको मृत्यु

म्याग्दी, ६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा माथिबाट आएको पहिरोसंगै ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सोही गाउँपालिका वडानम्वर ३ काभे्रका ३२ बर्षिय झलक पुनको पहिरोमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । विदेशबाट आएर क्वारेन्टाईन बसेर घर फर्किएका पुनलाई घर जाने क्रममा... पुरा पढ्नुहोस

३ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी, ६ साउन । म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाकाका... पुरा पढ्नुहोस

बाढीले बगाएर काभ्रेमा एक जना बेपत्ता, भुरङतातोपानीमा सडक कटान

                        म्याग्दी, ६ साउन । निरन्तरण बर्षातपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई कालीगण्डकी नदीमा बेपत्ता बनाएको छ ।                 https://www.youtube.com/watch?v=wzyhndfUtL0&feature=share           ... पुरा पढ्नुहोस

कालिगण्डकी नदीकोे बहाफ उच्च : रुप्से झरनाले होटल,जेसिभि र बस बगायो

म्याग्दी, ५ साउन । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी नदी उर्लिएर आएको छ । निरन्तर लेखमा मनसुनले मुल पलाएर खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाफ बढेको हो । बर्षासंगै आएको कालिगण्डकी नदी सतह बढ्दा म्याग्दीको सदरमुकाम बेनीबजार र पर्वतको जलजला गाउँपालिकामा वजार नजिकका घरहरु जोखीममा... पुरा पढ्नुहोस

६ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी, ४ साउन । आइतबार म्याग्दीमा ६ जना पुरुषमा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको असार ३१ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

पहिरोले दाना–खुर्कोट प्रशारण लाइनको १४ नम्वरको टावर ढल्यो

म्याग्दी, १ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका –३ स्थित  दाना–खुर्कोट लाईनको पर्वतको खण्डको १४ नम्वरको पिल्लर माथिबाट आएको बाढीसहितको पहिरोले ढलेको छ । कालीगण्डकी कोरीडोर अन्तरगत नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको जलजला गाउँपालिका–७ मिलनचोकस्थित टावर ढलेको हो । धाइरिङको डिलबाट आएको पहिरोले कुनातर्फको दुई वटा... पुरा पढ्नुहोस

मराङ र विमका पहिरो पीडितको लागि मोना बेल्जियमद्धारा २ लाख ११ हजार आर्थिक सहयोग

म्याग्दी, १ साउन । मोना बेल्जियमद्धारा विम र मराङका बाढी र पहिरो पीडितलाई २ लाख ११ हजार २७२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक र महासचिव प्रदीप थापा सुमन लगायतको सक्रियतामा संकलित रकम मोना आईसिसिका उपाध्यक्ष सुर्य भट्टचनले ओम कुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई... पुरा पढ्नुहोस

नेपाली काँग्रेसले मराङमा पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण

  म्याग्दी, १ साउन । नेपाली काग्रेस म्याग्दीले धौलागिरि गाउँपालिका–६ मराङस्थित कल्लेनीका पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गरेको छ । असार २५ गते अविरबर्षासंगै बाढी र पहिरोबाट पीडित र विस्थापित परिवारलाई शिवाङ मावि ताकममा पुगेर राहत वितरण गरेको हो । कल्लेनीमा पहिरोको जोखिमबाट विस्थापित भएर ताकमको सिवाङ माविमा बसेका ६०... पुरा पढ्नुहोस