म्याग्दी समाचार

एसईई उत्तिर्ण गर्ने ९ जना आमाहरुलाई विद्यालयतर्फबाट सम्मान

बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनीबाट संचालित उज्यालो वैकल्पिक विद्यालयबाट २०७७ को एसईई परिक्षामा सहभागि भएर उत्तिर्ण हुने आमाहरुलाई विद्यालयले सम्मान गरेको छ । विद्यालयका संचालन समितिले एसईई उतिर्ण ९ जना आमाहरुलाई सम्मान गरेको हो । पढ्ने चाहनालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर्ईई परिक्षामा सहभागि भएर उतिर्ण गर्ने आमाहरुले... पुरा पढ्नुहोस

बच्न बचाउन तपाईको मास्क खोइ अभियान

बेनी, २४ साउन । म्याग्दीमा दिन प्रतिदिन कोरोनाका संक्रमित संख्या बढ्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीमा तपाईको मास्क खोई अभियान संचालन गरिएको छ। एकहप्ते मास्क अभियान अन्तरगत बेनी नगरपालिका, प्रशासन र प्रहरी कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ लगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा तपाईंको मास्क खोई बन्दै बजारमा मास्क वितरण गरेका हुन्... पुरा पढ्नुहोस

बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन

म्याग्दी, २४ साउन । जिल्लाको मंगला गाउँपालिका वडानम्बर ४ बंरजाका वडाअध्यक्ष ओमबहादुर रोका मगरको निधन भएको छ । बंरजाका ४३ बर्षिय वडा अध्यक्ष रोका मगर विरामी भएपछि बेनी अस्पताल ल्याउने क्रममा शनिबार निधन भएको हो । उच्च रक्तचाप, कलेजो र मृर्गौला रोगको समस्यामा रहेका वडा अध्यक्ष रोकामगर मणिपाल अस्पतालमा उपचार... पुरा पढ्नुहोस

५ सय ब्यावसायिक उद्योग थपिए

  म्याग्दी, २३ साउन । म्याग्दीमा पछिल्लो एक बर्षमा ५ सय ८ घरेलु तथा साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा कृषि, पशुपन्छी, सेवामूलक क्षेत्रमा आकर्षित हुदै उद्योग दर्ता गर्ने संख्या बढेको कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा ५०८ उद्योग दर्तासंगै बाणिज्य... पुरा पढ्नुहोस

मालपोत कार्यालय म्याग्दीबाट ५ करोड ११ लाख रुपैयाँ राजश्व संकलन

म्याग्दी, २३ साउन । मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७/0७८ मा ५ करोड ११ लाख ३ हजार ६ सय रुपैयाँ राजश्व संकलन गरेको छ। मालपोत कार्यालयका अनुसार घरजग्गा रजिष्टेशन, रातोपुर्जा विक्रि, न्यायीक दस्तुर, प्रशासनिक सेवाशुल्क, रोक्का, नगर सुधार कोष र पुजीगत लाभकरबाट राजश्व संकलन भएको हो । पछिल्लो समय जिल्लामा... पुरा पढ्नुहोस

‘साहसको भरमा अक्करे पहाडमा मह सिकार’ (तस्बिर र भिडियो सहित)

कमल खत्री बेनी २१ साउन । रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका २६ बर्षिय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुनुहुन्छ । बर्षको दुई सिजनमा हुने भिर माहुरीका मह सिकारको लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला र अक्करे पहाडमा मह काढ्ने पेसा जोखिमपूर्ण र सहासिक... पुरा पढ्नुहोस

म्याग्दीमा भुकम्पले प्रभावित १०५ वटा विद्यालयको भवन पुर्ननिर्माण

म्याग्दी, २१ साउन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दी मार्फत विद्यालयतर्फको भवन, शौचालय र खानेपानी लगायतको पूर्वाधार निर्माणले विद्यालयको संरचनाको स्वरुप फेरिदै गएको छ । विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणमा म्याग्दीमा तिव्रता पाएको छ । भूकम्प प्रतिरोधी क्षमताका भवन लगायतका पुर्वाधार निर्माण अभियान अन्तर्गगत हालसम्म... पुरा पढ्नुहोस

बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग

म्याग्दी २० साउन । बेनी स्थित बुद्ध विहारका धर्म गुरुलाई ( भन्ते) पोशाक तथा भोजन सहयोग गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत बुधबार धार्मिक पर्यटकीय स्थल बुद्ध विहारका धर्म गुरुलाई पोशाक तथा भोजन सहयोग गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी... पुरा पढ्नुहोस

मुस्ताङ कारागार भवन भत्कियो

सुन्दरकुमार थकाली मुस्ताङ २० साउन । जोमसोम स् मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएको हो । भवन भत्किएपछि कारागारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक... पुरा पढ्नुहोस

सवारीसाधन कारबाहीबाट म्याग्दीमा साढे तीस लाख राजश्व संकलन

म्याग्दी, २० साउन । म्याग्दीमा सवारीसाधन कारबाहीबाट तिस लाख ७३ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्ला ट्राफिक कार्यालयले चार हजार ८५० सवारी साधन कारबाहीबाट सो रकमको राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित टेक्टर, मोटसाईकल, जीप, कार, बस, ट्रक लगायतको सवारीसाधन... पुरा पढ्नुहोस