मुलुक

‘असफल’ अर्थमन्त्री खतिवडा बाहिरिने

    अढाई वर्षपछि अर्थमन्त्रीको कुर्सीबाट डा। युवराज खतिवडा बाहिरिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाए पनि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन नसक्दा ओलीले खतिवडा जोगाउन सकेनन् । बिहीबार बसेको नेकपा सचिवालय बैठकले बर्दियाबाट संसदीय निर्वाचनमा पराजीत वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरेसँगै खतिवडाको ‘च्याप्टर क्लोज’ भएको हो... पुरा पढ्नुहोस

कोरोनाबाट ज्यान गुमाउने संख्या २७१ पुग्यो

काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण... पुरा पढ्नुहोस

ढोरपाटन बाढी अपडेट : १२ को मृत्यु, ४२ बेपत्ता (नामावलीसहित)

बागलुङ, १८ भदाै । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीमा परि बेपत्ता हुनेको संख्या ४२ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहीबार... पुरा पढ्नुहोस

बामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाण्डौ १८ भदौ । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा लैजाने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभामा लैजाने निर्णय भएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने... पुरा पढ्नुहोस

बागलुङमा भिषण बाढी : ४ को मृत्यु, दर्जन बढी मानिस बेपत्ता

म्याग्दी, १८ भदौ । बागलुङमा भिषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृतु भएको छ भने १३ जना भन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोट प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ४ जनाको... पुरा पढ्नुहोस

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र  पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या  ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं... पुरा पढ्नुहोस

नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु

काठमाडौं १४ भदौ। पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा ३४८ महिला र ८७३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको... पुरा पढ्नुहोस

देशभर ९ सय २७ संक्रमित थपिए

काठमाडौं ।  देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११... पुरा पढ्नुहोस

देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९... पुरा पढ्नुहोस

गापाको खादा ग्रहणले आफ्नै अडानबाट चुकिन मुस्ताङकी सिडिओ पौडेल

म्याग्दी भदौ—११ — एक साता अघि मुस्ताङ आउनु भएकी नवअागन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरादेवी पौडेल लगायत प्रशासनको टोलीलाई मुस्ताङको घरपझोङ गाउपालिकाले आफ्नै कार्यालयको कार्यकक्षमा बुधबार एक समारोहकाबीच स्वागत र सम्मान ग¥यो । यसअघि  सिडिओ पौडेलले विश्वमै माहामारीको रुपमा विकशित मानव चिन्ताको बिषय बनेको नोवेल कोरोना भाईरस (कोभिड—१९) का कारण... पुरा पढ्नुहोस