मुलुक
विकास योजनाहरुमा ६७ प्रतिशत खर्च
- 4 बर्ष, 9 महिना अगाडि
- १७ श्रावण २०७७, शनिबार
म्याग्दी, १७ साउन । म्याग्दीमा चालू आर्थिक वर्ष २०७६/७७ मा संघ र प्रदेश कार्यालयबाट विकासतर्फ ६७ प्रतिशत बजेट खर्च भएको छ । जिल्लामा पुर्वाधारतर्फको बजेट निकासा संघ र प्रदेशको ४५ करोड २० लाख रुपैया खर्च निकास तेस्रो चौमासिकको असारमा भएको कोष तथा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पहिलो... पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ रेकर्ड
- 4 बर्ष, 9 महिना अगाडि
- १४ श्रावण २०७७, बुधबार
सुनको मूल्य बढ्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । स्थानीय बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत... पुरा पढ्नुहोस
म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्
- 4 बर्ष, 9 महिना अगाडि
- ९ श्रावण २०७७, शुक्रबार
म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी... पुरा पढ्नुहोस
जनार्दन शर्मा पार्टी एकताकै पक्षमा
- 4 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७७, बिहीबार
काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) को बचाउ गरेको छ । प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई... पुरा पढ्नुहोस
कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुग्यो
- 4 बर्ष, 9 महिना अगाडि
- ८ श्रावण २०७७, बिहीबार
म्याग्दी, ८ साउन । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएकोसंख्या १८ हजार २४१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । हाल देशमा... पुरा पढ्नुहोस
शुक्रबार ७४० जनामा कोरना संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो
- 4 बर्ष, 10 महिना अगाडि
- १९ असार २०७७, शुक्रबार
काठमाडौं, १९ असार । नेपालमा शुक्रबार ७४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको कूल संख्या १५ हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ६ सय ७४, प्रदेश नम्बर... पुरा पढ्नुहोस
सांसद ज्ञानकुमारी छन्त्यालको निधन
- 4 बर्ष, 10 महिना अगाडि
- १७ असार २०७७, बुधबार
म्याग्दी, १७ असार । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा छन्त्यालको निधन भएको काँग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् । उनी यतिबेला संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्यसमेत थिइन् । २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश... पुरा पढ्नुहोस
प्रचण्डले ओलीलाई भने– प्रधानमन्त्रीको राजीनामा दिल्लीले होइन, मैले मागेको हो
- 4 बर्ष, 10 महिना अगाडि
- १६ असार २०७७, मंगलवार
काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो
- 4 बर्ष, 10 महिना अगाडि
- १४ असार २०७७, आईतवार
म्याग्दी, १४ असार । नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७७२ पुगेको छ। आईतबार थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ,... पुरा पढ्नुहोस
बेनीको आईसोलेसनमा रहेको ४ जना कोरोना संक्रमितको रिपोट नेगेटिभ
- 4 बर्ष, 10 महिना अगाडि
- १३ असार २०७७, शनिबार
म्याग्दी, १३ असार । म्याग्दीको बेनीस्थित आईसोलेसनमा उपचाररत ४ जना कोरोना संक्रमितको दोस्रो पटकको पिसिआर परिक्षणको रिपोट नेगेटिभ आएको छ । प्रवासबाट आएर बेनीमा क्वारेन्टाइनमा रहेका उनीहरुलाई स्वाव पिसिर परिक्षण गर्दा कोरोना पोजोटिभ देखेपछि आइसोलेसनमा राखिएको थियो । आइसोलेसनमा रहेका मध्ये ६ जनाको दोस्रो पटकको स्वाव परिक्षण गर्दा ४... पुरा पढ्नुहोस