मुलुक

आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा ३८ नयाँ संक्रमित थपिए, म्याग्दीको २८ जनाको रिपोर्ट नेगेटिभ

म्याग्दी २५ जेठ । आईतवार विहानै गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बागलुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमितो संख्या ३२३५ पुग्यो

काठमाडौं २४ जेठ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया १३ पुगेको छ भने शनिवार मात्रै थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिए । उनले शनिबार थप ३२ जना... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, गण्डकीमा एकैदिन थपिए १६ जना

कमल खत्री म्याग्दी  २२ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएका म्याग्दीको मंगला गाउँपालिका – ४ का १९ बर्षिय युवाको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले म्याग्दीले जनाएको छ । बेनीको क्वारेनटाइनमा रहेका युवालाई... पुरा पढ्नुहोस

आज २०१ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाण्डौ २१ जेठ ।  बुधवार नेपालमा नेपालमा २०१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कुल २३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी गराएका हुन् । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

काठमाडौं २० जेठ । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । यस्तै उनले थप ४५ जना... पुरा पढ्नुहोस

पर्वतमा पनी कोरोना संक्रमण पुष्टी, एकैदिन ५ जना संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा २० जेठ । पर्वतमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५–५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका हुन् । पर्वतमा एकै दिन ५ नयाँ संक्रमित थपिएका छन् । जिल्लाको फलेबास नगरपालिकाका २ र महाशिला... पुरा पढ्नुहोस

दरबार हत्याकाण्डको १९ वर्ष पूरा

जेठ १९ काडमाण्डाै । आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए... पुरा पढ्नुहोस

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

जेठ १९ गते ।  बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको... पुरा पढ्नुहोस

थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ १८ जेठ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक... पुरा पढ्नुहोस