मुलुक
काठमाडौंमा सिलिण्डर बिष्फोट हुँदा म्याग्दीका ६ जनासहित दर्जन बढी घाइते
- 4 बर्ष, 6 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
काठमाडौं २९ असोज । काठमाण्डौँ महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा म्याग्दीका ६ जना सहित ११ जना मानिसहरु घाइते भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका... पुरा पढ्नुहोस
ताकमबाट पाेखरा पुगेका ८६ बर्षका पुरूषमा काेराेना पुष्टि
- 4 बर्ष, 6 महिना अगाडि
- २९ आश्विन २०७७, बिहीबार
असोज २९ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ । केही समय अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए । २८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त... पुरा पढ्नुहोस
मन्त्रीपरिषद पुनर्गठन : बिष्णु पौडेल बने अर्थमन्त्री, कृष्णगोपाल सहरी विकास
- 4 बर्ष, 6 महिना अगाडि
- २८ आश्विन २०७७, बुधबार
म्याग्दी २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मंगलवार राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको हेरफर र नयाँ नियुक्त गरिएको छ । बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई... पुरा पढ्नुहोस
जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि, कार्यालयको सबै सेवा बन्द
- 4 बर्ष, 6 महिना अगाडि
- २७ आश्विन २०७७, मंगलवार
पर्वत २७ असोज । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएसंगै अध्यक्ष मल्ल पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा बसेको उहाँको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। आइतबार जलजला... पुरा पढ्नुहोस
उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए
- 4 बर्ष, 6 महिना अगाडि
- २५ आश्विन २०७७, आईतवार
म्याग्दी, २५ असोज । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण... पुरा पढ्नुहोस
म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- २३ आश्विन २०७७, शुक्रबार
म्याग्दी २३ असोज । म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएर माउण्ट एभरेष्टको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका– २ की... पुरा पढ्नुहोस
काठमाण्डौमा ह्वात्तै बढे कोरोना संक्रमित
- 4 बर्ष, 7 महिना अगाडि
- २२ आश्विन २०७७, बिहीबार
काठमाण्डाै २२ असोज । देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ। आज देशभर थपिएका ४३६४ संक्रमित मध्ये २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १०... पुरा पढ्नुहोस
प्रदेश ५ को राजधानी ‘देउखुरीु र नाम ‘लुम्बिनी’
- 4 बर्ष, 7 महिना अगाडि
- २० आश्विन २०७७, मंगलवार
असोज २० बुटवल । अन्तत प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् दुइ तिहाइ मतबाट नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको छ। प्रदेशको राजधानी... पुरा पढ्नुहोस
सेनाद्धारा निर्मित २५ लाखको प्रतिक्षालय स्थानीय तहलाई हस्तान्तरण
- 4 बर्ष, 7 महिना अगाडि
- २० आश्विन २०७७, मंगलवार
एसके थकाली जोमसोम २० असाेज । नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय भवन निर्माण गरेको छ ।धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्न आउने पर्यटक तथा तिर्थालुको सुविधाका लागि नेपाली सेनाको जोमसोम स्थित बज्रदल गणले २५ लाख लागतमा उक्त प्रतिक्षालयसहितको शौचालय भवन निर्माण गरेको हो... पुरा पढ्नुहोस
प्रदेश ५ को प्रदेश सभा बैठकमा :काँग्रेस सांसदद्वारा कुर्सी तोडफोड
- 4 बर्ष, 7 महिना अगाडि
- १९ आश्विन २०७७, सोमबार
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत भएको छ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको... पुरा पढ्नुहोस