मुलुक

थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल... पुरा पढ्नुहोस

संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं ।  नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल... पुरा पढ्नुहोस

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा... पुरा पढ्नुहोस

टिमुर र सतुवाको विरुवा विक्रिबाट राम्रो आम्दानी गर्ने तोरीपानीका सागर बानियाँ

धिरन खत्री म्याग्दी, ८ असार । घरवरिपरिको जग्गालाई सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका युवा सागर बानियाँले ब्यवसायिक रुपमा नर्सरी संचालन गरेका छन् । नर्सरीमा टिमुर र सतुवा लगायतको विरुवा उत्पादन गरेर विक्रिमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । १० बर्षसम्मको अध्ययन र मेहनतले बानियाँले टिमुर, सतुवा, दाँते ओखर र... पुरा पढ्नुहोस

यान्त्रिकरणबाट धान रोपाई

धिरन खत्री म्याग्दी, ७ असार । मानो खाएर मुरी उव्जाउने समय जेठ असार महिनामा हिमाली जिल्ला म्याग्दीमा धान र कोदो रोपाईमा कृषकहरु खेतीबारीमा ब्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि जिल्लाका गा्रमिण बस्तीमा छिमेकीहरुसंग अर्मपर्म गरेर रोपाईं सुरु गरेका हुन् । पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति... पुरा पढ्नुहोस

म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि

म्याग्दी ७ असार । म्याग्दीमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले आईतबार विहान विज्ञप्ति मार्फत म्याग्दीमा थप संक्रमित बढेको पुष्टि गरेको हो । रघुगंगा गाउँपालिका– २ का ३० वर्षिया महिला र ९ बर्षिया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८ सय नाघ्यो, एकैदिन ६७१ जनामा संक्रमण पुष्टि

म्याग्दी ४ असार । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्ंया ७ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको... पुरा पढ्नुहोस

बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो

काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

काठमाडौं २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् । देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा थपिएका नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या ६ हजार ५ सय... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस