मुलुक

म्याग्दी सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र संचालनमा

म्याग्दी ३ कात्तिक । म्याग्दी जिल्लाको सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र हरु संचालन भएका छन । बेनी अस्पतालले कात्तिक २ गते देखि बेनि अस्पताल अन्तरगत आँखा उपचार शाखा सञ्चालनमा ल्याएपछि बेनीमा आखाँ उपचार गर्ने तीन वटा केन्द्र भएका हुन् । यस अघि बेनि अस्पताल परिसर भित्र... पुरा पढ्नुहोस

म्याग्दीकाे मंगलामा थप २ जना कोरोना संक्रमण पुष्टि

म्याग्दी १ कार्तिक  । म्याग्दी मा शनिबार थप २ जनामा काेराेना पुष्टि भएकाे छ । मंगला गाउँपालिका १ का २४ वर्षिय पुरूष र ४ कि २६ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय पाेखराले विज्ञप्तिमा जनाएकाे छ । थपिएका दुवैजना कन्ट्याक्ट् टेसिङबाट पहिचान भएकाे विज्ञप्तिमा उल्लेख छ । पुरा पढ्नुहोस

देशभर थप ४३९२ जनामा कोरोना संक्रमण, ७ सय बढीको मृत्यु

काठमाडौं ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट बागलुङका २५ बर्षिय पुरुषको पोखरामा निधन

म्याग्दी ३० असोज । बागलुङका २५ बर्षिय एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको गयराती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्तीमा ती युवा असोज... पुरा पढ्नुहोस

काठमाडौंमा सिलिण्डर बिष्फोट हुँदा म्याग्दीका ६ जनासहित दर्जन बढी घाइते

काठमाडौं २९ असोज । काठमाण्डौँ महानगरपालिका–१६,नयाँबजारस्थित एउटा घरमा सिलिण्डर विस्फोट हुँदा म्याग्दीका ६ जना सहित  ११ जना मानिसहरु घाइते भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवारका ५ जना घाइते भएका हुन् । बुधबार निधन भएका... पुरा पढ्नुहोस

ताकमबाट पाेखरा पुगेका ८६ बर्षका पुरूषमा काेराेना पुष्टि

असोज २९ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ । केही समय अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए । २८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त... पुरा पढ्नुहोस

मन्त्रीपरिषद पुनर्गठन : बिष्णु पौडेल बने अर्थमन्त्री, कृष्णगोपाल सहरी विकास

म्याग्दी २८ असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । मंगलवार राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको हेरफर र नयाँ नियुक्त गरिएको छ । बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण पुष्टि, कार्यालयको सबै सेवा बन्द

पर्वत २७ असोज । पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा अध्यक्ष मल्ललाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएसंगै अध्यक्ष मल्ल पोखरा स्थित चरक अस्पतालको आइसोलेशनमा बसेको उहाँको अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ। आइतबार जलजला... पुरा पढ्नुहोस

उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए

म्याग्दी, २५ असोज । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण... पुरा पढ्नुहोस

म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ असोज । म्याग्दीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएर माउण्ट एभरेष्टको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका– २ की... पुरा पढ्नुहोस