मुलुक

देशभर थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

बैटडी २८ कात्तिक । बैतडीमा भएको बस दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर खोड्पे नजिकैको भीरबाट खसेको थियो । उक्त दुर्घटनामा परी... पुरा पढ्नुहोस

बेनीबाट उपचारकाे लागि पाेखरा पुर्याईएकी महिलाकाे काेराेना कारण मृत्यु

बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई... पुरा पढ्नुहोस

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

काठमाण्डौ २५ कात्तिक । अन्नपूर्ण सर्किट विश्वभरका घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश भएको छ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा समावेश गरेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र... पुरा पढ्नुहोस

धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)

म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य  हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस

म्याग्दी ठेगाना भएर पर्वत वेनी बस्ने दुइ महिलामा कोरोना संक्रमण पुष्टि

म्याग्दी २३ कात्तिक । म्याग्दी ठेगाना भएका दुई जनालाई  कोरोना संक्रमण पुष्टि भएको छ ।   पर्वत बेनीमा बसाेबास गर्ने  अन्नपूर्ण गाउँपालिका–८  र बेनी नगरपालिका–१ ठेगाना भएका बर्ष ३४ र ३८ का दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । दुवै जना पोखराको पश्चिमाञ्चल क्षेत्रीय असपताल र र चरक अस्पतालको आईसेलेसनमा... पुरा पढ्नुहोस

मौवाफाँटमा १० बेड क्षमताको अस्पताल निर्माण गरिने, बेग स्वास्थ्य चौकी पुननिर्माण हुँने

म्याग्दी २१ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा अस्पताल बनाउने निर्णय गरिएको हो । संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको... पुरा पढ्नुहोस

जलजलामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 पर्वत २० कात्तिक ।  पर्वतको जलजला गाउँपालिकामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा जलजलामा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरुमा पर्वत बेनीको एनआईसि एशिया वैकमा कार्यरत २ जना, सांग्रीला बैंकका... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट पूर्वसभामुख महराकी पत्नीको निधन

पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट धौलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु

बागलुङ १८ कात्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए । उनी... पुरा पढ्नुहोस