मुलुक

नेकपाबाट निर्वाचितको हैसियत अब स्वतन्त्र हुने

गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल... पुरा पढ्नुहोस

नेकपा ‘एकता यात्रा’: ३३ महिनामै वियोगान्त बन्यो

म्याग्दी २५ काठमाण्डौ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यात्रा ३३ महिनामै टुंगिएको छ । पार्टी एकता घोषणा भएको ३३ महिना बित्दा पनि एकताले पूर्णता नपाउँदै एकता यात्रा वियोगान्तमा परिणत हुँदै पूर्णविराम लागेको हो । सर्वोच्च अदालतको एक फैसलाले नेकपाको... पुरा पढ्नुहोस

वारीबेनीमा सडक कालोपत्र गर्न सुरु, स्थानीयवासीमा उत्साह

म्याग्दी २४ फागुन । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र काम सुरु भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि... पुरा पढ्नुहोस

मल्लाजमा मनाइयो धौलागिरी जागरणको वार्षिकोत्सव

मल्लाज २३ फागुन । बागलुङबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर मनाएको छ । जागरण दैनिक पत्रिकाले पछिल्लो केही वर्ष यता आफ्नो हरेक वार्षिकोत्सव सदरमुकाम भन्दा बाहिर धौलागिरीका गाउँ–गाउँमा पुगेर मनाउने गरेको छ । यही अभियानकै क्रममा स्थानीय मल्लाज बहुउद्धेश्यीय... पुरा पढ्नुहोस

नेकपा नाम विवाद : सर्वोच्च अदालतद्धारा ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीको नामको सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । निर्वाचन आयोगले दर्ता गरेको यस पार्टीको नाम आफ्नो पार्टीसंग मिलेको भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्चमा... पुरा पढ्नुहोस

सरकार र विप्लवबिच ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

म्याग्दी २० फागुन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबिच ३ बुँदे सहमति भएको छ । विहिवार भएको वार्ता टोलीहरुबिचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने र विस्तृत सहमती सार्वजनिक गर्ने सहमती भएको हो । सहमतीमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले... पुरा पढ्नुहोस

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता

काठमाडौं १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच औपचारिक वार्ता सुरु भएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । सरकराले वार्ता स्थान गोप्य राखेको छ । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव... पुरा पढ्नुहोस

सयौं निर्वाचितको पद रिक्त हुने जोखिम

काठमाडौँ — केन्द्रीय समितिलाई मात्रै आधार मानेर नेकपा विवादको छिनोफानो गरिए अल्पमत पक्षमा लागेका संघीय सांसद, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित सयौं पदाधिकारी पदमुक्त हुनेछन् । केन्द्रीय समितिमा बहुमत पुर्‍याउने पक्षले पार्टीको आधिकारिकता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरेर नयाँ दल खोलेको अवस्थामा त्यता लाग्नेहरूको पद धरापमा पर्नेछ । नेकपाका दुई... पुरा पढ्नुहोस

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं १८ फागुन । आफैले प्रतिबन्ध लगाएको विप्लव समूहसंग बार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् । सरकारका प्रवक्ता पार्वत गुरुङले... पुरा पढ्नुहोस

बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण 

थम्मन थापा फागुन १६ बागलुङ । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न... पुरा पढ्नुहोस