फिचर

ताकममा गठबन्धनको चुनावी सभाः सन्तुलित विकासको प्रतिवद्धता 

म्याग्दी, २५ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मिचेर संसद बिघटन गर्ने, अराजकता... पुरा पढ्नुहोस

दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

बेनीमा श्रमिक दिवस मनाइयो ( तस्वीर )

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा आईतवार मे १ अर्थात ११३ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा भएको ¥यालीमा सहभागी मजदुरहरु । उनीहरुले मजदुरको ज्याला बृद्धि गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए । आज श्रमिक दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाइएको छ ।तस्वीर... पुरा पढ्नुहोस

बाली भित्र्याउने चटारो (तस्वीर)

बेनी, ७ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मलम्पारमा खेतवारीमा पाखेका जौ काट्दै गरेका स्थनीय । यतिबेला ग्रामिण भेगका कृषकलाई हिउँदे बाली भित्र्याउने चटारो बढेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

पर्यटकको रोजाईमा रहेको दुरुलेक

म्याग्दी, ५ बैशाख । नयाँ बर्ष सुरुसंगै म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकियस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड हुने गर्छ । समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेखमा हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि नयाँ बर्षमा म्याग्दी र बागलुङका पर्यटक पुग्ने गर्छन् । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा... पुरा पढ्नुहोस

आहा ! पर्यटकीय दुरलेकको गुराँसे जंगल ( फोटो फिचर)

बेनी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ । यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा... पुरा पढ्नुहोस

दुर्गम बस्ती गुर्जामा गृहमन्त्री खाँडः विकासमा सरकारी तवरबाट पहल गर्ने प्रतिबद्धता (फोटो फिचर)

म्याग्दी २५ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलो पटक मन्त्रीस्तरबाट स्थलगत भ्रमण भएको छ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित एक समारोहमा सहभागी हुन शुक्रवार म्याग्दी आउनुभएका गृहमन्त्री बालकृष्ण खाँडले हेलिकप्टर मार्फत सडक सञ्जालको पहुँच नपुगेको दुर्गम बस्ती गुर्जाको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । छन्त्याल समुदायको बाहुल्यता रहेको दुर्गम... पुरा पढ्नुहोस

नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन सुरु (फोटो फिचर)

कमल खत्री बेनी, २५ चैत । म्याग्दी सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन शुक्रवारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकी सहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक भेषभुषा, कला संस्कृतिलाई ¥याली सहित प्रदर्शन... पुरा पढ्नुहोस

भूमिहीन दलितहरुलाई चितवनमा जग्गाको लालपूर्जा वितरण

  चितवन, २३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले किसानहरुलाई जमिनको मालिक बनाउने सपना पूरा हुने अभियान शुरु भएको बताउनु भएको छ। बुधबार चितवनको भरतपुरस्थित आँपटारीका भूमिहीन दलितहरुलाई जग्गाको लालपूर्जा वितरण गर्दै अध्यक्ष प्रचण्डले अब सुकुम्बासी तथा भूमि समस्या समाधान गर्ने कार्य अघि बढेको बताउनु भएको हो। नेपालमा भूमि... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस