आहा ! औल गाउँ (फोटो कथा)

बेनी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ७ मा अवस्थित औल गाउँ । यस गाउँमा व्यावसायिक सुन्तला र केरा खेती हुने गरेको छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा मगर समुदायको पुख्योली मादले मारुनी नाच लगायतका कला र संस्कृति समेत आकर्षणको रुपमा रहेका छन् । यस गाउँमा धान, मकै, कोदो लगायतका खेतीबाली समेत हुँदै आएको छ ।
तस्बिर : कमल खत्री

अन्य फोटो ग्यालरीमा जानुहोस्