बाली भित्र्याउने चटारो (तस्वीर)

  • ७ बैशाख २०७९, बुधबार
  • 1047 पटक पढिएको

बेनी, ७ वैशाख : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मलम्पारमा खेतवारीमा पाखेका जौ काट्दै गरेका स्थनीय । यतिबेला ग्रामिण भेगका कृषकलाई हिउँदे बाली भित्र्याउने चटारो बढेको छ ।
तस्वीर : कमल खत्री