बेनीमा श्रमिक दिवस मनाइयो ( तस्वीर )

  • १८ बैशाख २०७९, आईतवार
  • 83 पटक पढिएको

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा आईतवार मे १ अर्थात ११३ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा भएको ¥यालीमा सहभागी मजदुरहरु । उनीहरुले मजदुरको ज्याला बृद्धि गर्नुपर्ने माग गर्दै नारा लगाएका थिए । आज श्रमिक दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरि मनाइएको छ ।तस्वीर : कमल खत्री