धौलागिरी

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, ४ साउन । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस

पर्वतमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यू

पर्वत १८ असार÷ पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होसाङ्दीमा गएराती बर्षासंगै आएको पहिराले घर पुरिदा तीन जनाको मृत्यू भएको छ। घर माथि डाडाँबाट आएको पहिरोले पुरिदा, घरधनि ६३ बर्षिय तीर्थबहादुर मल्ल, आमा ८० बर्षिय बिनाकुमारी मल्ल र श्रीमती ५५ बर्षिय यमकुमारी मल्लको घटनास्थलमै मृत्यु भएको पर्वतको इलाका प्रहरी कार्यालय हुवासले... पुरा पढ्नुहोस

मुस्ताङमा “लुकेको हिरा“ विमोचन सम्पन्न

प्राकृतिक सौन्दर्यले भरिपर्ण हिमाल पारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ५, ठिनी स्थित जन मुक्ति युवा क्लबले प्रकाशन गरेको “लुकेको हिरा“ स्मारिकाको शनिबार विमोचन गरिएको छ । सांसद श्री माया थकालीले उक्त स्मारिका विमोचन गरेकी हुन् । स्मारिका विमोचन गर्दै प्रमुख अतिथि थकालीले लुकेको हिराका रुपमा रहेको ठिनीलाई बाहिर ल्याउनु... पुरा पढ्नुहोस

कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सुरु

म्याग्दी,०१ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा हरेक बर्ष आयोजना हुने अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यसबर्ष सीमा क्षेत्रका नेपालीलाई परिचय–पत्र अनिवार्य बनाईएको छ । १० दिनसम्म सञ्चालन हुने मेलाका लागि चिनियाँ र नेपाली व्यापारीहरु सीमा क्षेत्रमा पुगीसकेका छन् । गतबर्षहरुमा... पुरा पढ्नुहोस

रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा

म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस

छन्त्याल भाषामा सांस्कृतिक गीत रेकर्ड हुदै

म्याग्दी, १२ जेठ । नेपालको अल्प संख्यक जनजातिको रुपमा रहेको छन्त्याल जातिले पछिल्लो समय आफ्नो हक अधिकार संगै जातिय पहिचान तथा संस्कार र संकृतिकको संरक्षण खोजिरहेका छन् ।देशको कमै स्थानहरुमा मात्र बसोबास रहेको छन्त्याल जाति पूर्ववर्ती समयमा तामा खानीका बैज्ञानिक तथा इन्जिनियर समेत मानिन्छन। पछिल्लो पुस्तामा भाषा र संस्कृति प्रतिको... पुरा पढ्नुहोस

मुस्ताङमा ८० प्रतिशत मत खस्यो,मतगणना भोली बिहान ८ बजे –

हिमालपारी मुस्ताङका ५ स्थानीयतह अन्तर्गत ३७ मतदानकेन्द्रमा कुलमतदाता ८ हजार २ सय ६३ मध्ये ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारभ्कि अनुमान छ । मतदान सौहाद्रपूर्ण वातावरणमा संम्पन्न भएको छ । लोमान्थाङ गाउँपालिकामा ९० प्रतिशत ,दालोमे गाउँपालिकामा ८० प्रतिशत,बाह्गाउँ मूक्तिक्षेत्रमा ८० प्रतिशत,घरपझोङ गाउँपालिकामा ७८ प्रतिशत र थासाङ गाउँपालिकामा ८०... पुरा पढ्नुहोस

जलजलामा उमेद्वारी दर्ता

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् । ९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले... पुरा पढ्नुहोस

बेनी-जोमसोम सडक अवरुद्ध,पर्यटक र तिर्थयात्री मर्कामा

म्याग्दी लेतेमा थासाङ गाउँपालीकाको केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै स्थानीयबासीन्दाले जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा शनिवारदेखि अवरुद्ध पारेका छन् । स्थानीयको अवरोधका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने यातायात सेवा अवरुद्व भएको हो । लेतेका बासिन्दाले घाँसादेखि कोवाङको सीमा क्षेत्रसम्मको सडकमा सवारी सञ्चालनमा रोक लगाउँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक र तिर्थयात्री... पुरा पढ्नुहोस

जलजला गाउँपालीका मल्लाजमा स्वागत, मिलनचोकमा बिरोध

बेनी ४ चैत । पर्वतको मल्लाज माझफाँटका बासिन्दाहरुले जलजला गाउँपालीका स्थापना भएकोमा बाजागाजाका साथ स्वागत गर्दै खुसीयाली मनाएका छन् । जिल्ला तहबाट पाईने सेवा सुबिधा गाउँबाटै पाईने, विकास निर्माणमा पहुँच बढ्नुका साथै संबिधान कार्यान्वयनको अनुभव गर्न पाएको भन्दै मल्लाजबासीले खुसीयाली मनाएका हुन् । बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र... पुरा पढ्नुहोस