धौलागिरी

मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा तिन जनाको मृत्यु

म्याग्दी १७ असोज । मुस्ताङको कागबेनीमा मंगलबार साँझ माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ग १ ख ५५२९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिए ।... पुरा पढ्नुहोस

मल्लाजमा बडादसै मेला सुरु

जलजला ८ असोज । पर्वतको जलजला गाउँपालीका ३ मल्लाजमा शनिबारदेखि बडादसै मेला सुरु भएको छ । बडादसै पर्वको अवसरमा हिमशुसेली युवा कल्वले आयोजना गरेको मेलाको जलजला गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै अध्यक्ष मल्लले खेलकुद प्रतियोगिताको साथसाथै युवा कल्वहरुले सामाजिक कामलाई पनी प्राथमिकता दिनुपर्ने... पुरा पढ्नुहोस

उत्तरी म्याग्दी र मुस्ताङमा पाँच दिनपछि बिद्युत आपूर्ती

म्याग्दी १९ भदौ । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा पाँच दिनपछि केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती भएको छ ।प्रशारण लाईनमा खराबी आएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालीका र मुस्ताङमा गत बिहीबारदेखि विद्युत आपूर्ती हुन नसक्दा जनजिवन प्रभावीत बनेको थियो । नेपाल विद्युत प्राधिकरणले सोमबार दिउँसो प्रशारण लाईनको खराबी पत्ता लगाएर मर्मत गरेपछि... पुरा पढ्नुहोस

मल्लाज बहुउद्देश्यीय सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न

पर्वत, १४ म्याग्दी । पर्वतको जिल्लाको जलजला गाउँपालिका अन्तर्गत मल्लाज माँझफाटमा रहेको मल्लाल बहुउेश्यीय सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । चौथो साधारण सभाले लालबहादुर अधिकारीको अध्यक्षतालाई निरन्तरता दिदै ११ सदस्यीय नया कार्यसमिति चयन गरेको... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य बजारहरुमा नदी कटानको समस्या (फोटो फिचर)

म्याग्दी, १० भदौ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार म्याग्दी नदीको कटानले जोखिममा परेको छ । बर्षातको समयमा  खोलामा पानीको बहाब बढेपछि जनप्रिय माविको भवन रहेको खेलकुद मैदानतर्फ म्याग्दी नदीले कटान गरेको हो । म्याग्दी नदीको बाढीले दरबाङ बजार संरक्षणको लागि खेलकुद मैदानतर्फ लगाईएको ग्याबिनको तटबन्ध समेत बगाएको छ... पुरा पढ्नुहोस

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी,३१ साउन । अन्नपूर्ण गाउँपालीका ३ जलथलेमा पहिरो खसेपछि मंगलबार बिहान देखि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ । सोमबार राती सडक माथिबाट खसेको पहिरोले सडक पुरीएपछि सवारी साधन र पैदलयात्रीको आवत जावत बन्द भएको हो । बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले डोजर परिचालन गरेर मर्मतको... पुरा पढ्नुहोस

म्याग्दी नदिको कटानले अर्मनको हाँडिभिर जोखिममा

म्याग्दी, २६ साउन । म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको हाँडिभिर म्याग्दी नदीको कटानबाट जोखिममा परेको छ । अबिरल बर्षाको कारण म्याग्दी नदीमा आएको बाढीको कारण हाँडेभिर क्षेत्रको जग्गा र बस्ती नदी कटानको जोखिममा परेको हो ।  नदी कटानले धेरै जग्गा बगाईसकेको र बस्तीतर्फ कटान बढेकाले स्थानीयबासी समस्यामा परेको स्थानीय... पुरा पढ्नुहोस

पश्चिम बागलुङमा पहिरोमा परि १ को मृत्यू ५ जना बेपत्ता खोजी कार्यजारी

बागलुङ २० साउन । पश्चिम बागलुङमा पहिरोले १ जनाको ज्यान गएको छ भने एकै घरका चार सदस्य सहित ५ जना बेपत्ता भएका छन । हिजोदेखि लगातार परेको बर्षाले पश्चिम बागलुङमा घर माथिबाट खसेको पहिरोमा परि ढोरपाटन नगरपालिका– ५ अधिकारी चौँरका ५४ बर्षीय ओमबहादुर विकको ज्यान गएको छ । त्यस्तै बागलुङको... पुरा पढ्नुहोस

मुस्ताङमा यार्तुङ पर्वको रौनक

निरज थकाली÷मुस्ताङ हरेक वर्षको झैँ यस वर्ष पनि मुक्तिनाथमा यार्तुंङ पर्वको रौनक बढेको छ । हिमाल पारीको जिल्ला मुस्ताङ भौगोलिक र वातावरणीय रुपमा मात्र नभई सांस्कृतिक र विभिन्न चाडपर्वले पनि एक विशेष खालको जिल्ला मानिन्छ । यस वर्ष पनि श्रावन २० गते देखि २३ गतेसम्म मुक्तिनाथ, रानीपौवामा जनप्रिय युवाक्लवको आयोजनामा... पुरा पढ्नुहोस

हरि सुनार र मिना चोखालको तिजी कोशेली मेरी बुढि मेयर–भिडियो सहित

  बागलुङ, ११ साउन ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकीदै गर्दा संगीत बजारमा सँयौको सख्यामा गीत बजारमा आएका छन ।पछिल्लो समयमा बजारमा आउने गीतहरुमा विशेष नारीहरुको वेदना र मर्म बाकेका आउदैनन । गीत भन्दा पनि कलाकारहरु छ्याप्त छ्याप्ती छन । विषेशत तिजमा आउन त समसामयिक विषयमा पनि आउछन ।... पुरा पढ्नुहोस