ताजा अपडेट

सडकको चिसोमा रात कटाउँदै आएका वृद्धलाई उद्धार गरि अस्पतालमा भर्ना

म्याग्दी, १९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन्... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

  म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ । म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी... पुरा पढ्नुहोस

६५ लाखमा मुक्तिधाम माविको आठ कोठे भवन निर्माण

म्याग्दी, १९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीमा रहेको मुक्तिधाम माविमा ६५ लाख रुपैयाँ लागतमा आठ कोठे आरसिसि भवन निर्माण गरिएको छ । उक्त भवन जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गरिएको हो । दुईतले आठ कोठे भवन निर्माण गर्नका लागि ६५ लाख रुपैया रकम लागेको थियो । सो... पुरा पढ्नुहोस

मोना कतारले साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाउने

तिलु शर्मा पौडेल/ कतार । “प्रवासी म्याग्देली दृस्टि, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति कतार (मोना कतार) सामाजिक कार्यमा निरन्तर सक्रिय सस्था हो ।जिल्ला भित्र तथा बाहिर समाजका हरेक सामाजिक गतिबिधिहरुसँग प्रत्यक्ष सहकार्य गर्ने गरेको यस सस्थाको २०१७-१९... पुरा पढ्नुहोस

आयमा वृद्धि र जीवनमा समृद्धिका लागि सहकारीमा लाग्यौ : युवा महिलाहरु

पर्वत, १८ मंसिर   महिलाहरुलाई आयआर्जनमा अगाडि बढाएर आयमा वृद्धि र जीवनमा समृद्धि बनाउने योजनाका साथ आफुहरु सहकारी अभियानमा जुटेको पर्वतका युवा महिलाहरुले बताएका छन् ।   महिला शसक्तिकरणका लागि उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन जरुरी छ भन्ने कुरा हामीले बुझेर नै महिलालाई आर्थिक रुपमा सबल बनाउनका लागि... पुरा पढ्नुहोस

ताकममा लैङ्गीक हिंसा न्युनीकरणका विषयमा सचेतनामुलक कार्यक्रम

  म्याग्दी, १८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा सोमबार लैङ्गीक हिंसा न्युनीकरण विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धौलागिरी गाउँपालीकाको आयोजना, गुड नेवर्स ईन्टरनेशनल र संगम म्याग्दीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा निवर्तमान सांसद नरदेवी पुनले संविधानमा महिला... पुरा पढ्नुहोस

बेनी नगरपालीकालाई साक्षर घोषणा ः तथ्याङ्कमा गोलमोल !

  म्याग्दी, १८ मंसिर । म्याग्दीको बेनी नगरपालीकालाई सोमबार साक्षर घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालयको संयोजन र बेनी नगरपालीका कार्यालयको आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायीक माविमा भएको मारोहमा साक्षर घोषणा गरिएको हो । नगरपालीकाका ९६.८२ प्रतिशत नागरीक साक्षर बनेको घोषणा गरिएपनि सो कार्यक्रममा लक्षित समुदायको जनसंख्या भने सार्वजनिक... पुरा पढ्नुहोस

जलजलामा घरदैलो तिब्र

  पर्वत, १८मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालीकामा राजनितिक सरगर्मी बढेको छ । मतदानको मिती नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताले जलजलाका ९ वटै वडामा घरदैलो अभियानलाई तिब्रता... पुरा पढ्नुहोस

ह्विलचियरबाट संसद छिर्ने सपना

  पर्वत,१८ मंसिर । पर्वतको पैयुँ गाउँपालीका १ टकलाकका एक अपाङ्ग ह्विलचियरबाट प्रदेशसभाको संसद छिर्ने सपना बोकेर चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट ४ नम्बर प्रदेशको समानुपातीक तर्फका उमेद्वार पर्वतको टकलाकका ४८ वर्षिय न्यौपाने कम्मरमुनीको भाग नचल्ने भएकाले ह्विलचियरमा बसेर चुनाव प्रचार गरिरहनुभएको छ । पोलियो रोगका कारण... पुरा पढ्नुहोस

म्याग्दीमा अपाङ्गता दिवस मनाइयो

बेनी १७ मंसिर । म्याग्दीमा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेर २६ औ अन्तराष्ट्रिय अपाङगता दिवस मनाइएको छ । अपाङ संघ म्याग्दी र वौद्धीक अपाङगता अभिभावक संघको आयोजनामा बेनीमा एक समारोहको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले दिगो र समतामुलक समाज उन्मुख रुपान्तरणका लागि अपाङ्गता... पुरा पढ्नुहोस