ताजा अपडेट
एकिकृत सम्पत्ती करको बारेमा वडा वडामा अन्तरक्रिया
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बेनी, २० फागुन । आगामी आर्थिक वर्षदेखि बेनी नगरपालीकामा लागु हुन लागेको एकिकृत सम्पत्ती करको बारेमा वडा स्तरमा अन्तरक्रिया गरिएको छ । सरोकारवालाहरुलाई एकिकृत सम्पत्ती कर को बारेमा जानकारी गराउने, प्रचारप्रसार र सम्पत्ती मूल्याङ्कनको आधारका विषयमा छलफल गर्न वडा तहमा अन्तरक्रियालाई तिब्रता दिइएको हो । यसैक्रममा आइतबार बेनपा ७... पुरा पढ्नुहोस
पौडीको मज्जासंगै जोखिम :
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, २० फागुन । बेनीस्थित म्याग्दी नदीमा पौडी खेल्दै गरेका बालकहरु । गर्मि सिजन सुरु भएसंगै खोला किनारमा गएर पौडी खेल्नेहरुको संख्या बढेको छ । सम्वन्धित क्षेत्रको निगरानीको कमिका कारण कालीगण्डकी र म्याग्दी नदीमा साना बालबच्चाहरु पौडी खेल्दा खोलाले बगाएर अप्रिय घटनाहरु समेत हुने गरको छन् । तस्विरः धिरन खत्री पुरा पढ्नुहोस
वेष्ट पोईन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बाबियाचौर, १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर... पुरा पढ्नुहोस
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बेनी, १९ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको दसौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने वातावरण बनाउन शिक्षा कार्यालय, स्थानीय तह, विद्यालय र व्यवसायीहरुले समन्वय... पुरा पढ्नुहोस
कपडा तथा फेन्सी व्यवसायी समितिको अधिवेशन सम्पन्न
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
बेनी, १९ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार बेनीमा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष सुवर्ण रिजालको अध्यक्षतामा समितिको कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष रवीप्रसाद शर्मा, सचिवमा तुलसीनाथ सुवेदी (रामप्रसाद), कोषाध्यक्षमा दामोदर शर्मा, सहसचिव कमला जिसी खत्री, सदस्यहरु ईन्द्रप्रसाद सुवेदी, बिष्णुप्रसाद सुवेदी,... पुरा पढ्नुहोस
मालिकाको प्रोफाइल तयार
- 7 बर्ष, 10 महिना अगाडि
- २० फाल्गुन २०७४, आईतवार
म्याग्दी, १९ फागुन । मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाको बस्तुगत विवरण... पुरा पढ्नुहोस
प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र
- 7 बर्ष, 10 महिना अगाडि
- १९ फाल्गुन २०७४, शनिबार
काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम... पुरा पढ्नुहोस
दैनिक ३५ करोड राजस्व लुट
- 7 बर्ष, 10 महिना अगाडि
- १९ फाल्गुन २०७४, शनिबार
काठमाडौं, १९ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी... पुरा पढ्नुहोस
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न
- 7 बर्ष, 10 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस
समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा
- 7 बर्ष, 10 महिना अगाडि
- १८ फाल्गुन २०७४, शुक्रबार
बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस