ताजा अपडेट

म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा सुवेदी निर्वाचित

म्याग्दी, २७ फागुन । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ । आईतवार सम्पन्न क्याम्पसको १७ औ क्याम्पस सभा तथा १० औ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिती चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा सोमनाथ ढुंगाना, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ (दिपु) चयन... पुरा पढ्नुहोस

लायन्स क्लवको शतवार्षिकी समारोहमा म्याग्दीका तीन समाजसेवी सम्मानित (फोटो फिचर)

[caption id="attachment_16753" align="alignnone" width="800"] म्याग्दी, २७ फागुन । म्याग्दीका तीन जना समाजसेवीहरु पोखरामा सम्मानीत भएका छन् । मानवीय सेवामा क्रियाशिल विश्वमै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब इन्टरनेशनल स्थापनाको १ सय बर्ष पुरा भएको अवसरमा शनिबार पोखरामा नागरिक अभिनन्दन र रथारोहण सहित १ सय जना लाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् ।संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको प्रस्ताव गरेका थिए भने माओवादीका देव गुरुङले समर्थन गरेका थिए । साथै प्रमुख विपक्षी कांग्रेसका मिनेन्द्र... पुरा पढ्नुहोस

पुन मगर समुदायको संस्कृती र सम्पदा संरक्षणमा जोड

काफलडाँडा २५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ करबाकेलीमा शुक्रबार पुन मगर जातीहरुको अमुर्त सांस्कृतीक सम्पदा संरक्षण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन संस्कृती तथा नागरीक उड्यन मन्त्रालय, अन्नपूर्ण गाउँपालकिा, मगर अध्ययन केन्द्र र करबाकेली बाबा संरक्षण समिति काफलडाँडाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटन मन्त्रालयका... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन सुभारम्भ

म्याग्दी, २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु भएकोे छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको हो । प्रवेश परिक्षा (सिम्याट) मा उर्तिण भएका विद्यार्थीहरुको लागि... पुरा पढ्नुहोस

बेनीमा सम्पन्न विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा वेष्ट प्वाइन्ट बिजयी (भिडियो सहित)

https://www.youtube.com/watch?v=Wm0IIciMvw4&t=596s म्याग्दी, २४ फागुन । बेनीमा शुक्रवार सम्पन्न अन्तर विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि च्याम्पीएन बनेको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको तेक्वान्डो प्रतियोगितामा ६ स्वर्ण सहित न्यु वेष्ट प्वाइन्ट बिजयी भएको हो । त्यसैगरि ४ स्वर्ण सहित बुद्ध एकेडेमी... पुरा पढ्नुहोस

बेनीमा महिला श्रमीक दिवसले छोएन मजदुर महिलालाई !

म्याग्दी, २४ फागुन । बेनी स्थित एक घर निर्माणमा मजदुरी गर्दै आएकी चनमाँया नाम बताउने महिला मजदुर विहिवार अचम्ममा परिन् । घर निर्माणमा गिटी र बालुवा बोकीरहेकी उनी एक हुल महिलाहरु सारिमा सजिएर नाराबाजी सहित सडकमा हिँडेपछि उनले के रहेछ ? भनेर निकै अनौठो मानेर हेरिरहिन् । ठुला संख्यामा आएका... पुरा पढ्नुहोस

बेनीमा विद्यालय स्तरीय टेक्वान्डो प्रतियोगिता ( भिडियो सहित)

म्याग्दी, २४ फागुन । बेनीमा विहिवारदेखि अन्तर विद्यालय स्तरीय टेक्वान्डो खेलको प्रतियोगिता सञ्चालन भएको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको टेक्वान्डो खेलको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । https://youtu.be/Wm0IIciMvw4 विभिन्न १० विद्यालयका ११० जना विद्यार्थीहरु बिच गराईएको... पुरा पढ्नुहोस

रुईसेको थामकोटमा भ्युटावर बन्ने

  म्याग्दी, २४ फागनु । प्राकुतिक सुन्दरताले भरिपुर्ण ठाउँ रुइसे– भेडिवडार भौतिक पुर्वाधारको अभावमा ओझेलमा परेको छ । धौलागिरि आईसफल पदमार्गले समेटीएको म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकियस्थल रुईसे भेडिओडारमा २ हजार २२० मिटर उचाईमा रहेको थामकोट डिलमा भ्युटावर बन्ने भएको छ । सो स्थलबाट गाउँपालिकाको केन्द्रसंगै अन्य वडाहरु र पर्यटकियस्थल... पुरा पढ्नुहोस

अनेमसंघ क्रान्तिकारीद्धारा सहिद परिवारलाई सम्मान

बेनी २४ फागुन । नेकपा निकट अनेमसंघ क्रान्तिकारीले १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार बेनीमा सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । अनेमसंघ क्रान्तिकारीको धौलागिरी ब्युरोले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धु्रब घिमीरे (विप्लब), जिल्ला जनपरिषद् प्रमुख जगत पुन, ब्युरो प्रमुख उषा घर्ती लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र... पुरा पढ्नुहोस