जालमा माछा परेपछि

  • १७ बैशाख २०७५, सोमबार
  • धिरन खत्री
  • 2067 पटक पढिएको


हरेक मानिसलाई मेहनत अनुसारको सफलता मिलेपछि पक्कै खुशि हुन्छन । त्यस्तै खुशी कालिगण्डकी नदीबाट जालमा माछा परेपछि खुशी भएको अवस्थामा युवा । कालिगण्डकी नदीको माछा स्वादिलो हुनाले १ हजार किलोमा विक्रि गर्दा पनि ग्राहकलाई पु¥याउन नसकिएको माँझीहरु बताउछन । तस्विरः धिरन खत्री/पर्वत १७ बैशाख ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l