ताजा अपडेट
९ महिनामा ४७ टन सुन तस्करी, बहालवाला एसएसपी र डिएसपी सम्पर्कविहीन
- 7 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
काठमाडौं,१३ वैशाख । सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेसम्म भइरहेको प्रगतिबारे जानकारी गराएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सोमबार प्रधानमन्त्री ओलीलाई २ घण्टा सम्म सुन काण्ड र यस बारे जोडिएका कुराको जानकारी गराए छन् । समितिका अनुसार ९ महिनामा ४७ टन सुन... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिक स्थल रिखार पर्यटकको पर्खाइमा (फाेटाे फिचर)
- 7 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
म्याग्दी, १४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘रिखार क्षेत्र’ प्रचार प्रसारको अभाबले ओझेलमा परेको छ । संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिक स्थल ओझेलमा परेको हो । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको रिखारमा जनै पूर्णिमाको दिन... पुरा पढ्नुहोस
रित्तिएका गोठथरीले पर्यटक लोभिदै
- 7 बर्ष, 10 महिना अगाडि
- १४ बैशाख २०७५, शुक्रबार
रामबहादुर थापा बागलुङ, १४ वैशाख । कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् । पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् । खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रकृतिमा रमाउने पर्यटक... पुरा पढ्नुहोस
अर्गानिक केडि कटेज
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
मंगला १३ बैशाख । मंगला गाउँपालीका २ सिमलचौरमा संचालनमा रहेको केडि कटेजमा अर्गानिक स्वाद लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेको छ। कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको आकर्षक परिकारले ग्राहकको चहलपहल बढिरहेको... पुरा पढ्नुहोस
म्याग्दीकाे राम्चेमा सामूहिक चौँरीपालन
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी ,१३ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् । गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिएका छन् । समूहको कोषमा रहेको रु चार लाख २०... पुरा पढ्नुहोस
सुन्दर दृष्य रूईसे– भेडिओढार
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
राखु साझपानीबाट देखिएको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रईसे– भेडिओढार मनोरम दृष्य । पछिल्लोसमय आन्तरिक पर्यटककको चहलपहल बढिरहेको छ । तस्विरः धिरन खत्री÷ राखुभगवती पुरा पढ्नुहोस
आगलागी पीडित राहतको पर्खाइमा, उठेको राहत बीचैमा हरायो
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
डोल्पा, १३ वैशाख । “हे हजुर तपाई काँ देखि आका हौ, राहत ल्याएर आउने मान्छे भेटाउ कि नाई राहत आउँछ भन्छन तर कसैले गतिलो सहयोग गरेका नाई तँमि किन आका हौ ”डोल्पाको होर्त गाउँमा पुग्ने जो कोही नौलो मानिसलाई सोधिने प्रश्न हो यो। आगलागीबाट भग्नावशेष भएको आफ्नो घरमा दिनभर टोलाएर... पुरा पढ्नुहोस
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सुरु
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी, १३ वैशाख । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका सम्बन्धमा विविध विषयहरुमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित... पुरा पढ्नुहोस
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम सुरु
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
म्याग्दी, १३ वैशाख । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि संस्थागत सुदृढीकरणका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण तालिम सुरु भएको छ । संस्थामा आबद्ध पदाधिकारीहरुलाई संस्थागत सुदृढीकरणका सम्बन्धमा विविध विषयहरुमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । युएसआईडीको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत साझेदार संस्था मिलन म्याग्दीका पदाधिकारीहरुलाई लक्षित... पुरा पढ्नुहोस
पुनहीलदेखी करबाकेली जाेड्ने पदमार्ग सञ्चालनमा
- 7 बर्ष, 10 महिना अगाडि
- १३ बैशाख २०७५, बिहीबार
सुरेन्द्र राना म्याग्दी, १३ वैशाख । संसारमै प्रख्यात अन्नपूर्ण क्षेत्रमा पर्ने म्याग्दीको पुनहिलमा बर्सेनी हजारौं पर्यटक पुग्छन् । त्यसको बेस क्याम्प घोडेपानीमा राम्रो चहलपहल हुन्छ । तर त्यही पुनहिलको दक्षिणी बेस क्याम्प फूलबारीमा भने कमै पर्यटक पुग्छन् । त्यसैले फूलबारी सहित समग्र करबाकेली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन भर्खरै नयाँ पदमार्ग... पुरा पढ्नुहोस