ताजा अपडेट

कालीगण्डकीमा पक्कि बाध निर्माण

म्याग्दी, ३१ वैशाख ।    जल उत्पन्न प्रकोप सब डिबिजन कार्यालय बागलुङको सहयोगमा थासाङ गाउँ पालिका वडा नम्बर -२ स्थित कालीगण्डकी बगरमा करिब ५ सय मिटर बराबरको पक्की बाध निर्माण भएको छ । गत २०७४ सालमा करिब २६० मिटर बाध निर्माण सम्मपन्न भएकोमा यस बर्ष थप २४० मिटर पक्की बाध... पुरा पढ्नुहोस

एक्याप लोमान्थाङको स्थापना दिवस मनाईयो

मुस्ताङ, ३१ वैशाख । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले ३१ औं स्थापना दिवसको उद्घाटन समारोह ध्ये प्राङ्गण लोमान्थाङमा सम्पन्न गरेको छ । ध्ये प्राङगणबाट प्रभात फेरि सुरु भइ लोमान्थाङ बजारको परिक्रमा गरि सोही स्थानमा आइ औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लोमान्थाङ गाउँपालिकाका... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा बाढीको बितण्डा: घर पुरिए, खेतीयोग्य जमिन बगर बन्यो ( भिडियो सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आईतवार दिउँसो आएको भिषण बषापछिको बाढीले करिब एक दर्जन घरहरुमा क्षती पुगेको छ । दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय नगेन्द्र गिरी र बालकृष्ण मिजार र देउरकुमारी शेरचन लगायतको घर पूर्ण रुपमा पुरिएको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण सुरु

डाँडाखेत ३० बैशाख । एक वर्षअघिको आगोलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण सुरु भएको छ । दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर रिपब्लीक अल फाउण्डेशनको सहयोगमा दश कोठे भवन निर्माण सुरु भएको हो । संस्थाका अध्यक्ष छो थे याङ र वडा अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीलाई पर्यटन हव बनाउन म्याग्दीका सरोकारवालाको जोड ( फोटोफिचर)

बेनी,३० बैशाख । जिल्लाको पर्यटनसंगै रोजगारीको विकासका लागि म्याग्दीलाई पर्यटन हव बनाउन जिल्लाका सरोकारवालाले जोड गरेका हुन् । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को सुभारम्भ कार्यक्रममा बोल्ने जिल्लाका सरोकारवालहरुले यस्तो जोड दिएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ... पुरा पढ्नुहोस

तातोपानीमा बाढीले दुई घर पुरियो, आधा दर्जन बढी घरमा क्षती ( तस्बिर सहित)

म्याग्दी, ३० बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज आएको भिषण बषापछिको बाढीले २ घर पुरिएको छ दिउँसो करिब साढे ४ बजे बर्षासंगै आएको बाढीले स्थानीय लटे गिरी र बालकृष्ण मिजारको घर पूर्ण रुपमा पुरिएको घटना स्थलमा रहनुभएका वडा सदस्य बिर बहादुर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, भुरुङको... पुरा पढ्नुहोस

“जन्ती र मलामी” बजारमा अाएपछी……………. (भिडियाे सहित)

https://www.youtube.com/watch?v=ngQ9rRvKTt0 दोहा कतार । नेपाली साँगितिक जगतमा म्याग्दीको अलग पहिचान र छाप छ । यहि क्षेत्रमा आफनो छुटै स्थान बनाउन सफल गायक हुन राजन भुजेल बिस्वकर्मा। म्याग्दी जिल्लाको राखु पिप्लेमा जन्मिएका भुजेल ब्यबसाय संगै गित सङ्गीतको क्षेत्रमा सक्रिय कर्म गरि रहेका छन ।२०५१ सालमा पहिलाे गित रेकर्डिङ गरेर सांगीतिक पाइला अघि... पुरा पढ्नुहोस

पर्यटनको माध्ययमबाट मुलुकमा विकास र समृद्धि सम्भव : पर्यटनमन्त्री अधिकारी

म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउछाै : मन्त्री पुन

म्याग्दी, ३० बैशाख । स्थानीय तहमा श्रम बजारको अवस्था हेरेर श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउने तयारीमा प्रदेश सरकारबाट आवश्यक पहल भएको मन्त्री पुनले बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट नेपाल म्याग्दी शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले श्रमिकको... पुरा पढ्नुहोस

म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा... पुरा पढ्नुहोस