ताजा अपडेट

आमा समूहद्धारा सामुदायीक भवन निर्माण

बेनी १५ जेठ । बेनी नगरपालीका ५ छापको भगवती टोलका महिलाहरुले सामुदायीक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहल सहितको सामुदायीक भवनको मंगलबार ११ औ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडा अध्यक्ष कृष्णबहादुर बानिया र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस

बालबालिकालाई शैक्षिक सामाग्रीवितरण

बेनी १५ जेठ । बेनी नगरपालीका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमामंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीवितरण गरिएको छ ।विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर... पुरा पढ्नुहोस

गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड

बेनी १५ जेठ । राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको दिनको स्मरणमा मंगलबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर ११ औ गणतन्त्र दिवस मनाइएको छ ।सदरमुकाम बेनीका साथै स्थानीय तहका केन्द्र, वडा र विभिन्न सामाजिक संघ संस्थाले छुट्टा छुट्ै कार्यक्रम आयोजना गरेर दिवस मनाएका हुन् । बेनीमा प्रभातफेरीपछि अयोजित समारोहमा बत्ताहरुले... पुरा पढ्नुहोस

बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस

विश्वकर्मा हेल्पीङ हेण्ड्सद्वारा बागलुङका एन्जल विकको ११ बर्षको शैक्षिक अभिभावकत्व

  बागलुङ/काठेखोला, १५जेठ। विश्वकर्मा हेल्पीङ हेण्डस ऐराउण्ड ओल्ड संस्थाद्वारा बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बस्ने ७ बर्षिय ऐन्जल विकको ११ बर्षसम्म गुणस्तर शिक्षाको लागि अभिभावकत्व ग्रहण गर्दै ११ हजार आर्थिक सहयोग गरेको छ । संस्थाले क्यान्सर पीडित भएर उपचारको क्रममा मृत्यु भएका सैविर विकका छोरा एन्जलको १८ बर्षसम्म गुणस्तर शिक्षाका... पुरा पढ्नुहोस

गणतन्त्र दिवसको अवसरमा मौवाफाँटमा सरसफाई, भगवतीमा ज्येष्ठ नागरीकलाइ फलफुल वितरण

म्याग्दी १५ जेठ । गणतन्त्र दिवस –२०७५ को अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवार सरसफाई र प्रभातफेरि गरिएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा मौवाफाँटमा सरसफाई सहित प्रभातफेरी गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको बिशेष उपस्थितमा गरिएको कार्यक्रममा स्थानीयबासी, पवित्र आमा समुह... पुरा पढ्नुहोस

सामुदायिक बनद्धारा विद्यालयलाई रु ५० हजार सहयोग

बेनी १५ जेठ । बेनी नगरपालिका–२ खवरामा रहेको हंशबाहीनी आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय भसभसे सामुदायिक बन उपभोत्ता समितिले विद्यालयको शैक्षिक विकासको लागि रु ५० हजार सहयोग प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनारायण घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।... पुरा पढ्नुहोस

आगलागी पिडित भण्डारी परिवारलाई राखु–पोखरा सम्पर्क समाजद्धारा सहयोग

म्याग्दी, १५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ खड्कमारेका आगलागी पिडित घरपरिवारलाई पोखरामा बस्ने राखुबासीहरुको संस्था राखु–पोखरा सम्पर्क समाजले राहत सहयोग गरेको छ । समाजका अध्यक्ष लिल बहादुर भणडरी , सदस्य माधव रिजाल, प्रेम बहादुर भणडारी , सल्लाहकार लोक बहादुर भण्डारीको पहलमा संकलन भएको नगद रु ८८ हजार ६८० राहत सहयोग... पुरा पढ्नुहोस

फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन पहल

बेनी १५ जेठ । जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडालाई पर्यटकीय स्थल बनाउन स्थानीयबासीले पहल थालेका छन् । हिमशृङखला, सुर्योदय, पहाडी भुगोल, ग्रामिण बस्तीको मनमोहक दृष्य अवलोकनगर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीयबासीले पूर्वाधार निर्माण, प्रचारप्रसार सुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनी पूर्वाधार र प्रचारप्रसारको... पुरा पढ्नुहोस

विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम

लुम्ले जेठ १४ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा सोमबारदेखि विपद् व्यवस्थापनमा तत्काल प्रतिकार्य तयारीसम्बन्धी तालिम सुरु भएको छ । एसियाली प्रकोप पूर्वतयारी केन्द्र, लि–बर्ड, उत्थानशील विकास केन्द्र कर्डको सहयोगमा तालिम सञ्चालन गरिएको हो । विपद् व्यवस्थापनको पूर्वतयारी र वर्तमान अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित ४ नम्बर प्रदेशस्तरीय तालिमको आयोजना गरिएको आयोजकले... पुरा पढ्नुहोस