ढकाए

  • २८ जेष्ठ २०७५, सोमबार
  • 2004 पटक पढिएको


आन्तरीक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीका व्यवसायीले होटलमा बस्ने पाउनाललार्इ  स्वादिष्ट परिकारको रुपमा ढकाएको तरकारी दिने गर्दछन् । घोडेपानीका होटल ब्यवसायीहरु छानामा ढकाए सुकाउदै गरेको अवस्था । तस्विर ः धिरन खत्री घोडेपानी म्याग्दी । २८ जेठ ।