मनमोहक निलगिरि हिमाल ( तस्बिर)

  • १२ फाल्गुन २०७७, बुधबार
  • 1859 पटक पढिएको

म्याग्दी १२ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट देखिएको निलगिरि हिमालको मनमोहक दृष्य । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको भुरुङतातोपानी, पोखरेबगर लगायतका स्थानबाट निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।