ताजा अपडेट
पुननिर्माण भएको धरहरा प्रधानमन्त्रीद्धारा उद्घाटन
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
काठमाण्डौ ११ वैशाख । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । धरहराको उद्घाटन गर्दै प्रम ओलीले इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको बताए । भूकम्पले... पुरा पढ्नुहोस
ताकमकोतमा जगन्नाथ–अन्नपूर्ण देवताको मुर्ति स्थापना (तस्बिर/भिडियो)
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
बेनी, ११ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोत स्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गत बर्ष मात्रै पुननिर्माण गरिएको ऐतिहासिक कोत मन्दिरमा करिब ८ लाख लागतमा जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति स्थापना र प्राण प्रतिष्ठा गरिएको हो । https://www.youtube.com/watch?v=h5VmaCO34oQ&t=783s काठमाण्डौमा मुर्तिकार मार्फत पन्चधातुको प्रयोग गरि... पुरा पढ्नुहोस
नेदरल्याण्ड्सलाई हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
काठमाडौं ११ वैशाख । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन... पुरा पढ्नुहोस
टेलिकमद्धारा गुर्जा र धौलागिरि पदमार्ग क्षेत्रमा मोवाईल र इन्टरनेटको पहुँच विस्तार
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भन्ने उक्तिले समेत चिनिने म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित सो गाउँमा पुरानो भिस्याट प्रविधि प्रतिस्थापन गरी बिहीबारदेखि रेडियो लिङ्कमार्फत थ्रिजी सेवा शुरु गरिएको हो । यसअघि भिस्याटबाट चल्ने... पुरा पढ्नुहोस
घतानमा वाइसीएलको वडा कमिटि गठन
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
बेनी, ११ बैशाख । बेनी नगरपालिका–९ घतानमा शनिबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा कमिटि गठन भएको छ । माओवादी केन्द्रको वडा कमिटिको बैठकको अवसरमा भएको कार्यकर्ता भेलाबाट गोकुल सुनारको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा देबेन्द्र बिक, राजेन्द्र... पुरा पढ्नुहोस
विप्लव समूहका म्याग्दीका नेता गजेन्द्रको शव साढे चार महिनादेखि शवगृहमै
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
पोखरा ११ वैशाख । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्द्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीमा लागेको भन्दै उनी प्रहरीबाट ८ पटकसम्म पक्राउ पर्ने र... पुरा पढ्नुहोस
१५ औँ लोकतन्त्र दिवस मनाइदै, जनआन्दोलनले जितेको दिन
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १५औँ लोकतन्त्र दिवस मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिबाट फिर्ता गराएर मुलुकमा लोकतन्त्रको पुर्नबहाली गराईएको थियो ।तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा(माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण... पुरा पढ्नुहोस
जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
काठमाण्डौ ११ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।... पुरा पढ्नुहोस
युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- 4 बर्ष, 11 महिना अगाडि
- ११ बैशाख २०७८, शनिबार
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ... पुरा पढ्नुहोस
चौतर्फी विरोधपछि मुस्ताङ भ्रमणमा निस्किएको अन्नपूर्णको टोली बिचबाटो बाटै फर्कियो
- 4 बर्ष, 11 महिना अगाडि
- १० बैशाख २०७८, शुक्रबार
म्याग्दी १० वैशाख । कार्यालयको कामको चटारोलाई छाडेर भ्रमणमा निस्किएको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको टोली चौतर्फी विरोधपछि बिच बाटोबाटै फर्किएको छ भने खर्च समेत ब्यक्तिगत गर्ने घोषणा गरेका छन् । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालयको प्रशासनिक र आर्थिक कामलाई बन्द गरेर विना उदेश्य घुमघाममा निस्किएको समाचार विभिन्न सञ्चार माध्ययमबाट प्रकाशित... पुरा पढ्नुहोस