ताजा अपडेट

धौलागिरि आधार शिविरमा भेटिएको हेलिकप्टरको अवशेषको वास्तविकता यस्तो छ

म्याग्दी १७ वैशाख । नेपाली सेनाको हिमाल सफाइ अभियानमा निस्किएको सेनाको टोलीले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरमा हेलिकप्टरको अवशेष फेला पारेपछि यस बिषयले राष्ट्रिय मिडियामा प्राथमिकता पाएको छ । नेपाली सेनाको टोलीले शुक्रवार आधार शिविरमा दुर्घटनाग्रस्त हेलिकप्टर र त्यहि स्थान नजीकै दुई सबको अवशेष फेला पारेपछि... पुरा पढ्नुहोस

मुस्ताङमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

एसके थकाली मुस्ताङ १७ वैशाख ।  मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका—४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा राखिएकोमा राति मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो... पुरा पढ्नुहोस

दीपक मनाङ्गेलाई मन्त्री बनाए पनि बहुमत नपुग्ने

पाेखरा । नेकपा एमालेले गण्डकी प्रदेशमा सरकार टिकाउनकै लागि विवादित पृष्ठभूमिका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई विहीबार युवा तथा खेलकूद मन्त्री बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई मन्त्री बनाइएको हो । सत्ता जोगाउनका लागि मनाङ्गेलाई मन्त्री बनाइएकोमा सामाजिक सञ्जालमा एमालेप्रति तीव्र व्यंग्य एवं आलोचना शुरु भएको छ... पुरा पढ्नुहोस

कता हराए जनमोर्चाका सांसद ?

पाेखरा ।  गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएपछि बैठक नै रोकेर हराएका सांसदको खोजी थालिएको छ । मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि गण्डकी प्रदेशको बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले... पुरा पढ्नुहोस

राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा पौडेल चयन

म्याग्दी १५ वैशाख । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीको अध्यक्षमा बिपिन पौडेल चयन भएका छन् । मंगलवार बेनीमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा दुर्गा रोका,प्रथम उपाध्यक्षमा किसान सुनार, दितिय उपाध्यक्षमा बिजय सुनार, महिला उपाध्यक्षमा सृजना रोका,महासचिबमा कमल पौडेल, सचिबमा... पुरा पढ्नुहोस

तातोपानी कुण्डहरु बन्द

म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर... पुरा पढ्नुहोस

२४ घण्टामा ४५ सय बढीमा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार... पुरा पढ्नुहोस

पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध

पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालय दुईहप्ता बन्द

  म्याग्दी,१४ बैशाख । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड– १९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको आकस्मिक बैठकले दुईहप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको कारण यही बैशाख १५ गते बुधबारदेखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा नेपाली महिलाहरुको किर्तिमानी आरोहणको तयारी

म्याग्दी, १३ बैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित धौलागिरी हिमालमा नेपाली महिलाहरुले किर्तिमानी कायम गर्नका लागि आरोहण गर्ने भएका छन् । हालै अन्नपुर्ण हिमालमा नेपाली महिलाहरुको तर्फबाट पहिलो पटक आरोहण गर्न सफल टोलीले धौलागिरी हिमालको आरोहण गर्न समेत लागेका हुन् । नेपालमा आठहजार भन्दा अग्लो धौलागिरि हिमालमा अहिल्यसम्म... पुरा पढ्नुहोस