ताजा अपडेट
मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ? (नामावलीसहित)
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७८, शुक्रबार
काठमाण्डौ २२ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । सरकार गठनको लामो समय भैसक्दा समेत सरकारले पूर्णता नपाएको भन्दै आलोचना खेपेको सरकारले अन्तत शुक्रवार गठबन्धनका सबै दलहरुलाई समेटेर मन्त्रीपरिषद पुर्नगठन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा... पुरा पढ्नुहोस
किर्तिमानी पर्वतारोही निर्मल पूर्जाद्धारा तेस्रो पटक धौलागिरि हिमाल आरोहण
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७८, शुक्रबार
म्याग्दी, २२ असोज । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएका म्याग्देली पर्वतारोही निर्मल पूर्जाले धौलागिरि हिमालमा तेस्रो पटक सफल आरोहण गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मनुभएका सेवानिवृत बेलायती सैनिक समेत रहनुभएका पुर्जाले शुक्रवार विहान धौलागिरि हिमालको तेस्रो पटक सफल आरोहण... पुरा पढ्नुहोस
मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७८, शुक्रबार
बेनी, २२ असोज । दशैँलाई लक्षित गरि हिमाल पारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएको हो । अघिल्ला बर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकाँश भेडाच्याङ्ग्रा मुस्ताङमै... पुरा पढ्नुहोस
खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)
- wp_days_ago_v3(); ?>
- २२ आश्विन २०७८, शुक्रबार
बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र... पुरा पढ्नुहोस
बेनीमा निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुँदै
- wp_days_ago_v3(); ?>
- २१ आश्विन २०७८, बिहीबार
बेनी २१ असोज । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लागि निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर एनआरएनएको महिला तथा युवा विभागको आयोजना र म्याग्दी प्रवासी नेपाली संघको समन्वयमा बेनी स्थित बेनी सामुदायिक माविको प्राङ्गढमा असोज २३ गते शनिवारका दिन शिविर आयोजना गरिएको हो... पुरा पढ्नुहोस
धानखेतको फाँटमा लुेकेको बस्ती (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २१ आश्विन २०७८, बिहीबार
बेनी, २१ असोज । म्याग्दीको मंगला गाउँपालिका–५ को कुर्सिम्लामा गरिएको धानखेत र ग्रामीण बस्तीको मनमोहक दृष्य । धानखेतको फाँटमा बसेको बस्ती हरियाली धानखेतले लोभ्याउने देखिएको छ । कुर्सिम्ला संगै खारापानी, छिसबाङ लगायतका बस्तीमा धानखेतीको दृष्य लोभलाग्दो छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
कांग्रेस बेनी नगरको विजय दशमीको शुभकामना आदान-प्रदान
- wp_days_ago_v3(); ?>
- २१ आश्विन २०७८, बिहीबार
बेनी, २१ असोज । नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना दिएका थिए । सो कार्यक्रममा मन्त्री... पुरा पढ्नुहोस
ताकमबाट देखिएको मनोरम दृष्य ( तस्बिर)
- wp_days_ago_v3(); ?>
- २१ आश्विन २०७८, बिहीबार
बेनी, २१ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको चुरेन र गुर्जा हिमाल, हिलापोखरी गाउँ र धानखेती गरेको फाँटको मनोरम दृष्य । धौलागिरि पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन र गुर्जा हिमालसंगै धौलागिरि हिमाललाई समेत अवलोकन गर्न सकिन्छ । परम्परागत ढुंगाले छाएर बनाएका घरहरु गुजुमुज्ज मिलेर बसेको ताकम पर्यटकीय सम्भावनायुक्त गाउँ... पुरा पढ्नुहोस
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
- wp_days_ago_v3(); ?>
- २१ आश्विन २०७८, बिहीबार
म्याग्दी २१ असोज । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा राखेर घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ... पुरा पढ्नुहोस
अस्पताल प्रशासनसंगको सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता
- wp_days_ago_v3(); ?>
- २० आश्विन २०७८, बुधबार
बेनी, २० असोज । बेनी अस्पतालमा कार्यरत कर्मचारीले साउन देखिको तलब नपाएपछि सुरु गरेको आन्दोलन फिर्ता भएको छ । अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासन वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलित बनेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन फिर्ता गरेका हुन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै... पुरा पढ्नुहोस