ताजा अपडेट

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस

म्याग्दीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २९ जेठ । म्याग्दीमा शनिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १३ जना र एन्टीजेन विधिबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकामा ७ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा १ जना, मंगलामा ३ जना, मालिकामा १ जना र... पुरा पढ्नुहोस

फुल्दै गरेको ‘एक जीवन’

  पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २८ जेठ । म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ । शुक्रबार बेनी नगरपालिकामा ६ जना सहित गाउँपालिका अन्तरगत रघुगंगामा ५ जना, अन्नपुणर्मा १२ जना, मालिकामा १ जना , मंगलामा २... पुरा पढ्नुहोस

गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए । त्यसका... पुरा पढ्नुहोस

डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री

म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको सहयोग

म्याग्दी २७ जेठ ।  म्याग्दीको रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासकाे मत, ढल्यो गण्डकीमा एमालेको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री... पुरा पढ्नुहोस

विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २७ जेठ । म्याग्दीमा विहिबार २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ४ जना र एन्टीजेन विधिबाट १८ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा ३ जना र धौलागिरी गाउँपालिकामा १ जना संक्रमित पुष्टि भएको छ। त्यस्तै एन्टीजेन विधिबाट गरिएको... पुरा पढ्नुहोस

निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे

एक.के . आस्था थकाली मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४... पुरा पढ्नुहोस