ताजा अपडेट
शुसासनको पालना र विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने प्रजिअ रानाको प्रतिबद्धता(भिडियाे)
- wp_days_ago_v3(); ?>
- २५ आश्विन २०७८, सोमबार
https://www.youtube.com/watch?v=UkfkJVqYzNo म्याग्दी २५ असोज । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुसासनको पालना र विकास निर्माणको समस्या निराकरण गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग सोमबार अन्र्तक्रिया गर्दै प्रजिअ रानाले यस्तो बताउनुभएको हो । उहाँले जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाह चुस्त नरहेको गुनासा... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुव्र्यवहारप्रति सर्वत्र विरोध
- wp_days_ago_v3(); ?>
- २५ आश्विन २०७८, सोमबार
म्याग्दी, २५ असोज । आईतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीमाथि भएको दुव्र्यहारप्रति सर्वत्र विरोध भएको छ। अधिकृत सुबेदीमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी र राजनीतिक दलका नेता लगायतले विरोध गरेका हुन् । जिल्लाका सबै गाउँपालिकाका प्रमखु प्रशासकिय अधिृकतले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीमाथि... पुरा पढ्नुहोस
मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २४ आश्विन २०७८, आईतवार
https://www.youtube.com/watch?v=KObXDneTbIo म्याग्दी २४ असोज । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय... पुरा पढ्नुहोस
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीमाथि दुव्र्यवहार
- wp_days_ago_v3(); ?>
- २४ आश्विन २०७८, आईतवार
म्याग्दी २४ असोज । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले कार्यकक्षमै दुव्र्यवहार गरेका छन् । दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । भmोलाबाट डब्बामा ल्याएको मोबिल जस्तो देखिने कालो... पुरा पढ्नुहोस
आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री बनेकाे तीन दिनमै बुझाए राजीनामा
- wp_days_ago_v3(); ?>
- २४ आश्विन २०७८, आईतवार
काठमाडौँ २४ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । विवादमा आएपछि मन्त्री पदको सपथ लिएको तीन दिनमै हमालले राजीनामा दिएका हुन् । वर्तमान सरकारबाट मन्त्रीबाट राजीनामा दिने हमाल पहिलो व्यक्ति समेत बनेका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र... पुरा पढ्नुहोस
अष्टलक्ष्मी ५४ दिनकी मुख्यमन्त्री !
- wp_days_ago_v3(); ?>
- २४ आश्विन २०७८, आईतवार
काठमाण्डौ २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छिन । तर, अल्पमतमा रहेकाले ५४ दिनमै उनको कार्यकाल सकिने लगभग तय छ । उनी २ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना... पुरा पढ्नुहोस
एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठक: पालिका स्तरीय संयोजकहरु तोकिए
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७८, शनिबार
म्याग्दी २३ असोज । नेकपा एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठक शनिवार बेनीमा सम्पन्न भएको छ । बैठकले तीन महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्नुको साथै पालिका स्तरीय संयोजकहरु समेत चयन गरेको छ । जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा संयोजक चयन गर्ने... पुरा पढ्नुहोस
मेरो साथिको अलमलको प्रेम र राजनीति
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७८, शनिबार
रमेश गुरुङ म्याग्दी २३ असोज । मस्त निदायको रहेछु के के सपना देख्दै थिए । छेउको सिटमा बस्नु भयकी दिदिले “ म झर्ने बेला भयो भाइ राम्रो सङ्ग जानू होला“ भन्दै उठाउनु भयो मलाइ । मैले हस दिदी भनेर मुन्टो हल्लाएँ । मात्र बसको झ्याल बाट बाहिर हेरेको सिम सिम... पुरा पढ्नुहोस
रेडक्रस म्याग्दी शाखाको संयोजकमा बानियाँ चयन
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७८, शनिबार
म्याग्दी २३ असोज । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाको संयोजकमा अमर बानियाँ चयन हुनुभएको छ । निवर्तमान कार्यसमितिको समयावधि सकिएपछि केन्द्रीय कार्य समितिले बानियाँको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्धारा हस्ताक्षर गरि बानियाँलाई संयोजक तोकेको पत्र प्राप्त भएको नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले जनाएको छ... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत चारवटा खण्डको निर्माण सम्पन्न
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७८, शनिबार
म्याग्दी २३ असोज । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चारवटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार खण्डको स्तरोन्नति सम्पन्न भएको हो । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ देखि शुरु भएको हो... पुरा पढ्नुहोस