ताजा अपडेट

भगवतीका जीतबहादुर खत्रीको उपचारमा सहयोग गर्न अपिल

म्याग्दी, १८ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका जीतबहादुर खत्रीलाई उपचारमा आर्थिक समस्या भएको छ । रक्तचाप, प्यारालाइसिस र मुटुको रोगले पीडित भएका ४८ बर्षिय खत्रीलाई उपचारमा आर्थिक समस्या भएको हो । रक्तचाप र प्यारालाईसिस रोगको २०७७ चैत एक गतेदेखि पोखरास्थित हरिखर्क र चरक अस्पतालमा उपचार गराउदै आएको... पुरा पढ्नुहोस

एमालेमा महाधिवेशनको प्रस्ताव

१७ साउन, काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा भने विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ ।आइतबार तुलसीलाल स्मृति भवनमा भएको स्थायी कमिटी बैठकले भदौ २७(२८ मा विधान अधिवेशनको प्रस्ताव गरेको महासचिव ईश्वर पोखरेलले जानकारी... पुरा पढ्नुहोस

स्वर्ण बर्षको अवसरमा उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ साउन । म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरि १ लाख ७० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको... पुरा पढ्नुहोस

एनआरएनए नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्वाचित

म्याग्दी १७ साउन । गैरआबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्बाचित भएका छन । शनिबार भएको निर्वाचनमा २४२ मत लयएर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर हुनुभएका पुजा यस अघि एनआरएनए नेदरल्यान्डमा बरिष्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् । पुर्जा... पुरा पढ्नुहोस

बुद्ध विहार परिसरमा बृक्षारोपण

म्याग्दी १६ साउन । बेनी स्थित बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बेनी माहारानीको नियमित कार्यक्रम अन्तर्गत शनिवार बेनी नगरपालिका–७ मा अवस्थित धार्मिक पर्यटकीय स्थल बुद्ध विहार परिसरमा बृक्षारोपण गरिएको हो । क्लबका अध्यष रेश्मा श्रेष्ठ शाक्यको नेतृत्वमा क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले बृक्षारोपण गर्नुभएको थियो... पुरा पढ्नुहोस

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

काठमाडौँ १६ साउन । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले निर्वाचित भएका छन् । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरेको हो । सांसद प्रदीपकुमार यादवका अनुसार संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले नेता चयन गरेको हो । डा। बाबुराम भट्टराईको प्रस्ताव र... पुरा पढ्नुहोस

बादिकाको भिरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, सल्लाको बोटले धेरैको ज्यान बचायो

म्याग्दी १५ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी नजीकै पर्ने बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका... पुरा पढ्नुहोस

खिर खाएर साउन १५ मनाइँदै

  म्याग्दी १५ साउन । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।... पुरा पढ्नुहोस

कालीगण्डकीको अवैध दोहनमा प्रयोग भएका मेसिनलाई जरिबाना,बालुवा जफत गरिने (भिडियो सहित)

म्याग्दी १४ साउन । म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनीखोला लगायतका स्थानमा कालीगण्डकी नदीमा भएको अवैध दोहनमा परिचालन भएका मेसिन र सवारी साधनलाई जरिवाना तिराउने निर्णय भएको छ । यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खनन्का लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय... पुरा पढ्नुहोस

नेताहरुको सम्पती छानविन गरौँ, कालोधनलाई राष्ट्रियकरण गरौँ

रमेश गुरुङ (बिप्लप) - सम्पूर्ण युवाहरुमा मेरो हार्दिक नमन ! म केही काम बिशेषले काठमाण्डु आयको छु । मेसेन्जरमा एकछिन कुरा भय पछि मेरि बैनिले सोधिन ‘दाइ अब के गर्ने सोच्नु भाछ ? देशको हालत यस्तो छ अब आन्दोलन गर्नु पर्छ होला बुने । पहिरो सङ्ग आन्दोलन गरौँन दाइ गाऊँमा... पुरा पढ्नुहोस