कांग्रेस म्याग्दीको मतगणना अपडेट : खुल्ला महाधिवेशन प्रतिनिधि

  • ३ मंसिर २०७८, शुक्रबार
  • 569 पटक पढिएको

 

म्याग्दी ३   मंसिर । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  महाधिवेशन प्रतिनिधि खुल्ला तर्फकाे दाेर्साे चरणकाे नतिजा ।
महाधिवेशन प्रतिनिधि उम्मेदवार : प्राप्त मत
उदिम बहादुर पुन : १५३
चिरञ्जीवी शर्मा ः२६३
जीवन कुमार मल्ल :१७१
दिपेन्द्र शर्मा रिजाल :६७
धनबहादुर छन्त्याल :१६५
विक्रम बाेगटी :१६३
नेत्र बहादुर महत : १९३
मनमाेहन बु थाे छन्त्याल : १३७
मानकाजी घिमिरे :९१
मुकुन छन्त्याल :२२०
रमेश कुमार श्रेष्ठ :१००
रविन्द्र गर्वुजा :१०३
राजेन्द्र श्रेष्ठ :६८
रेशम बानियाँ:२३५
लाल बहादुर थापा :८६
विपिन खड्का :१७२
शिव केसी :२२९
श्रीप्रसाद राेका :२४१
मत गणना जारि छ ।