मालिका– ४ र ५ वडामा कांग्रेसको प्यानल विजयी

  • १ जेष्ठ २०७९, आईतवार
  • 674 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपलिका वडानम्वर ४ र ५ को कांग्रेसको प्यानल विजयी भएको छ । मालिकाको वडानम्वर ४ को वडाअध्यक्ष्मा भेजेन्द्रमान पुन विजयी भएका छन् भने ५ मा कांग्रेसका भिम पुन विजयी हुनुभएको छ ।


मालिकाको वडानम्वर १ मा कांग्रेसका टंकप्रसाद पुनको प्यानल, वडानम्वर २ मा एमालेको उदयकुमार बुढाथोकीको प्यानल र वडानम्वर ३ मा माओवादी केन्द्रको मोतिप्रसाद बुढाको प्यानल विजयी भएको छ ।