ताजा अपडेट

केन्द्र विवादमा रहेको रघुगंगा गाउँपालिकामाः दिनभर सुनसान, रातीसम्म उम्मेदवारी

 मंगलवार वैशाख १९ गतेको दिन । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिन थियो । आकास कालो बादलले घपक्क ढाकेको थियो । मानौ आकासबाट पानी जतिसुकैबेला झर्न सक्छ । बेनीबाट तिन घण्टाको माईक्रो बसको यात्रा हुँदै पाखापानी पुग्दा यस्तै दृष्य देखियो । रघुगंगा गाउँपालिकाको अस्थायी केन्द्र... पुरा पढ्नुहोस

मनोनयन दर्तासंगै म्याग्दीमा चुनावी सरगर्मी ह्वात्तै बढ्यो

म्याग्दी, २१ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिती नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दलहरुले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारहरुको मनोनयन दर्ता गरेसंगै चुनावी चहलपहलले तिब्रता पाएको हो । म्याग्दीमा नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ती, राष्ट्रिय... पुरा पढ्नुहोस

कवि अधिकारीसंग साक्षात्कार

म्याग्दी २१ बैशाख । कवि तथा गीतकार दिनेश अधिकारीसंग बिहीबार पर्वत बेनीमा साक्षात्कार गरीएको छ । पर्वत बेनीमा रहेको न्यु होराईजन आवासीय माविको आयोजनामा अधिकारीको हालै प्रकाशित कृती “भरियाको भुगोल”को समिक्षा तथा अन्तरक्रिया गरीएको हो । कार्यक्रममा कवि तथा गितकार अधिकारीले कबिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी सर्जक तथा... पुरा पढ्नुहोस

म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता

म्याग्दी २० बैशाख । आगामी ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ६३२ जनाको उमेद्वारी दर्ता भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृत र ५ वटा गाउँपालीकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दर्ता भएका उमेद्वारहरुको नामावली विवरण बुधबार सार्वजनीक भएको हो । मंगलबार राती सम्म... पुरा पढ्नुहोस

यी हुन रघुगंगा गाउँपालिकाको उप–प्रमुखका उम्मेदवार हरिबहादुर भण्डारी

म्याग्दी, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवार बनेका हरिबहादुर भण्डारीको चर्चा बढेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीको सिजलगाउँका ३३ बर्षका युवा भण्डारीको गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दर्ता भएपछि गाउँपालिकाको अधिकाँश बस्तीहरुमा उनको चर्चा सुरु भएको हो । पछिल्लो समय युवा जमातले राजनितीमा समेत... पुरा पढ्नुहोस

माउण्टमा ई.सि.ए.कल्ब गठन

म्याग्दी बेनी नगरपालिका–८ बेनी बजार स्थित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा मंगलबार विद्यार्थिहरुको भेलाले अतिरिक्त क्रियाकलाप कल्व गठन गरेको छ । भेलाले सृष्टि पुन अध्यक्ष रहेको ३५ सदस्सिय कल्व गठन गरेको छ । कल्बको उपाध्यक्षमा भुवन घर्ति मगर , सचिवमा कमला घर्ति मगर, सह–सचिवमा तुर्जन पाईजा र चित्रबहादुर थापा तथा... पुरा पढ्नुहोस

राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन

म्याग्दी,२० बैशाख । म्याग्दीको  राखुभगवतीमा  पञ्चेबाजा गितको भिडियोको छायाकंन  भएको छ ।  आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा”  बोलमा रहेको पञ्चेबाजा गितको  भिडियो सुटिङ राखुमा गराएका हुन् । रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा  रहेको लय शब्दमा पहिलो एल्बमको... पुरा पढ्नुहोस

अन्तर मा.वि. प्रतिभा पहिचान कार्याक्रम सम्पन्न

म्याग्दी, २० वैशाख । बेनीमा अन्तर बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा १९ गते मंगलबार कार्यक्रम सम्पन भएको हो । बिद्यार्थीहरुमा रहेको प्रतिभालाई पहिचान गर्ने उद्धेस्यले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका... पुरा पढ्नुहोस

रघुगंगा–४ को वडा अध्यक्षमा काँग्रेसका गर्बुजा निर्विरोध

म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध अध्यक्षमा चुनिनुभएको हो । गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । वडा नम्बर ४ मा... पुरा पढ्नुहोस

जलजलामा उमेद्वारी दर्ता

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् । ९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले... पुरा पढ्नुहोस