ताजा अपडेट
बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन
- 1 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
कमल खत्री बेनी, २९ मंसिर : बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको थियो । नगरपालिका, गण्डकी प्रदेश सरकार र संघीय... पुरा पढ्नुहोस
अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)
- 1 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक भिडियो अमित विश्वकर्मा युटुव... पुरा पढ्नुहोस
रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३-११ केभी क्षमताको सबस्टेशन निर्माण भएको हो । फाइल तस्बिर निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेशनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर... पुरा पढ्नुहोस
श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २९ मंसिर २०८०, शुक्रबार
म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरुले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्मााण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरु मिलेर दिवंगत ब्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पुर्याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् । विकास र सामाजिक एकताको... पुरा पढ्नुहोस
दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो
- 1 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैचाभित्र रहेको विद्युत वितरण लाइनको नाङगो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैचाभित्र रहेको विद्युुतको नाङगो तारका कारण दुुर्घटनाको जोखिम बढेको विषयमा मंसिर २५ गते “बगैचा पस्न डराउँछन दोसल्लेबासी” शिर्षकको समाचार प्रकाशन भएको थियो । समाचार सार्वजनिक भएपछि नेपाल विद्युत प्राधिकरणको... पुरा पढ्नुहोस
गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन
- 1 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर : गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको... पुरा पढ्नुहोस
बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०८०, बिहीबार
बेनी, २८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागीता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी... पुरा पढ्नुहोस
पहिरोबाट बरखर्कमा एक घर विस्थापित, दुई घर उच्च जोखिममा
- 1 बर्ष, 7 महिना अगाडि
- २८ मंसिर २०८०, बिहीबार
म्याग्दी,२८ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती स्थित बरखर्क बस्तीमा गएको पहिरोले एक घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने दुई घरपरिवार उच्च जोखिममा छन् । बर्खाको समयमा गएको पहिरोले गोकर्ण भण्डारीको घर पूर्ण क्षति हुदाँ परिवारनै अन्य ठाउँमा विस्थापित भएका छन् । त्यस्तै पहिरोले कुमार केसी र... पुरा पढ्नुहोस
पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताहरुको हौसला
- 1 बर्ष, 7 महिना अगाडि
- २७ मंसिर २०८०, बुधबार
बेनी, २७ मंसिर : म्याग्दीको रघुगंगा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गर्नुभएको छ । माछखर्कदेखि कुनौटाघाट जोड्ने जिर्ण गोरेटोबाटोको पुननिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा बुधवार नेताहरुले... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाको अदिभारामा पुल निर्माण सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २७ मंसिर २०८०, बुधबार
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो । सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुम्बिनी... पुरा पढ्नुहोस