ताजा अपडेट
ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार
- wp_days_ago_v3(); ?>
- २२ चैत्र २०८०, बिहीबार
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन्... पुरा पढ्नुहोस
अख्तियारमा म्याग्दीका ५४ उजुरी
- wp_days_ago_v3(); ?>
- २२ चैत्र २०८०, बिहीबार
म्याग्दी , २२ चैत । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बुधवार रघुगंगा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सहकार्य बिषयमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियारको पोखरा कार्यालय,... पुरा पढ्नुहोस
काभ्रेभिरको सडकमा ‘रक एङ्करिङ’
- wp_days_ago_v3(); ?>
- २२ चैत्र २०८०, बिहीबार
म्याग्दी, चैत २२ – काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्र्तगत म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको... पुरा पढ्नुहोस
सिंगामा बालमैत्री स्थानीय शासन वडा समिति गठन
- wp_days_ago_v3(); ?>
- २२ चैत्र २०८०, बिहीबार
सिंगा, २१ चैत्र । बेनी नगरपालिका, वडा नं. ४ सिंगामा मा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । बेनी नगरपालिका र सामाजिक विकास कार्यालयको संयुक्त तत्वावधानमा बुधबार वडा कार्यालयको सभाहलमा आयोजना गरिएको वडास्तरीय अभिमुखीकरण कार्यशालापश्चात् सो समिति गठन गरिएको हो । वडा अध्यक्ष अणबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा... पुरा पढ्नुहोस
बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि महायज्ञ संचालन हुँदै
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८०, बुधबार
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौरमा एम्वुलेन्स खरिदका लागि श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना हुने भएको छ । देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा आगामी वैशाख ८ गतेदेखि १६ गते सम्म ऐतिहासिक देवी महिमा श्रीमद्भागवत नबाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्वस – २०८१ संचालन गर्न लागिएको... पुरा पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८०, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त... पुरा पढ्नुहोस
दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८०, बुधबार
बेनी, २१ चैत । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७ बिम हुदै डाडागाउ जोड्ने सडक स्तरोन्नतिका लागि बुधबार रु. २० करोड बजेट बराबरको... पुरा पढ्नुहोस
धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो
- wp_days_ago_v3(); ?>
- २१ चैत्र २०८०, बुधबार
बेनी, २१ चैत ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो... पुरा पढ्नुहोस
म्याग्दीमा मनाईयो सहकारी दिवस
- wp_days_ago_v3(); ?>
- २० चैत्र २०८०, मंगलवार
मुलुक तीन खम्बे अर्थनीति अनुसार चले पनि सहकारीको नियमन तथा निगरानीमा राज्य संयन्त्र पनि कमजोर भएको जस्तो देखिएको गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको मुल समारोहमा सम्बोधन गर्दै भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीति भनिएतापनि सबै खम्बालाई मजबुत बनाउनका लागि प्रयास गरिनु पर्ने... पुरा पढ्नुहोस
ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण
- wp_days_ago_v3(); ?>
- २० चैत्र २०८०, मंगलवार
बेनी, २० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको धारापानीका... पुरा पढ्नुहोस