विशेष

यूएईलाई हराउँदै नेपाल विश्वकपको क्वालिफायरमा पुग्न सफल

काठमाडौं २ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी... पुरा पढ्नुहोस

कोषले सिफारिस गरेका विरामीलाई म्याग्दी कोरला यातायातले नि:शुल्क सेवा दिने

  बेनी, २ चैत । परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रा.ली. विच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाण्डौसम्म आवातजावतका लागि नि:शुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाविच सम्झौता भएको हो । विहिबार कार्यालयमा कोषका अध्यक्ष हरिकृष्ण गौतम र कोरला यातायात प्रा.लीका संचालक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द

  म्याग्दी, २ चैत । बेनी–जोमसोम सडक दैनिक ५ घण्टा बन्द हुँने भएको छ । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको समन्वयमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले चैत्र ३ गते शुक्रबारदेखि लागु हुँने गरी बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा टाईमकार्ड लागु गरेको हो । म्याग्दी प्रशासनले सूचना प्रकाशित गर्दै बेनी–जोमसोम... पुरा पढ्नुहोस

रत्नेचौरका युवाहरु मिनिटेलर हलो मर्मतको सीप सिक्दै

  म्याग्दी, २ चैत । पछिल्लो समया गाउँ गाउँमा किसानले डिजेल र पेट्रोलको सहायतमा चल्ने हलो प्रयोग बढाएका छन् । मिनिटेलर हलो चलाउन सक्छन् तर प्राविधिक समस्या आएपछि हलो मर्मत कसरी गर्ने भन्ने समस्यामा किसान सताउने गरेको छ । कृषि खेतीमा देखिने किसानको प्राविधि समस्यालाई निराकरण गर्न बेनी नगरपालिका वडानम्वर... पुरा पढ्नुहोस

बेनीमा चैत ५, ६ र ७ गते नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर हुने

  म्याग्दी, २ चैत । नेत्र ज्योती संघ म्याग्दीको आयोजनामा चैत ५ गतेदेखि ७ गतेसम्म बेनी अस्पतालमा नि:शुल्क मोतिया विन्दु शल्यक्रिया शिविर हुने भएको छ। स्थानीय तहमा गरिएको शिविरबाट मोतियाविन्दू पहिचान भएका ४७ जनाको नि:शुल्क शल्यक्रिया गरिने नेत्र ज्योती संघ म्याग्दीका सभापति अम्मरबहादुर बानियाँले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ... पुरा पढ्नुहोस

बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

  म्याग्दी, १ चैत्र । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन... पुरा पढ्नुहोस

रत्नेचौरको लक्ष्मीहरि मन्दिरमा अनन्तश्री विभूषि त्रिदण्डी श्रीमन्नारायण स्वामिजीलाई भव्य स्वागत

म्याग्दी, १ चैत । बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरि नारायण मन्दिरमा दर्शन गर्न आउनुभएका अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायाण चिन्न जीयर स्वामिजीलाई स्थानीयबासीले बाजागाजासहित भब्य स्वागत गरेका छन् । परम बैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु हिमालयन बाबा एवं समितिका पदाधिकारी र रत्नेचौरबासीले बाजागाजासहित स्वामिजीलाई स्वागत... पुरा पढ्नुहोस

बेनी-जोमसोम-कोरोला सडक : खन्तिगाउँदेखि जोमसोम खण्डमा कालोपत्र धमाधम

मुस्ताङ १ चैत। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तर्गत  बेनी–जोमसोम– कोरोला सडक खण्ड को मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी रहेको छ । गौरी– पार्वती÷कोषी एन्ड न्यौपाने जेभीले सो काम  गरेको हो । मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३... पुरा पढ्नुहोस

दग्नाममा जलविद्युत आयोजनाका सवारी साधन संचालनमा अवरोध

म्याग्दी १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका -४ दग्नाममा जलविधुत आयोजनाका सवारी साधनले सडक जिर्ण गराएको भन्दै आयोजनाका सवारी साधन संचालनमा अवरोध गरिएको छ ।               जलविधुत आयोजनाका ट्रक र ट्याक्टरहरुको कारण सडक विगारेर जिर्ण अवस्थामा पुगेको र साना सवारी साधन आवत जावत गर्न समस्या... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

म्याग्दी १ चैत ।  म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार (आज) सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद... पुरा पढ्नुहोस