मुलुक

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा रिफर

  बागलुङ १८ माघ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए । ‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि... पुरा पढ्नुहोस

धवलागिरीका विपन्न १५ परिवारलाई “नेपाली सहयोगी मन”को सहयोग

  म्याग्दी १५ माघ। म्याग्दीको धवलागिरी गाउँपालिका का अति विपन्न  १५ परिवारलाई “नेपाली सहयोगी मन” ले खाद्यान्न सहयोग गरेको छ । श्रीपञ्चमी पर्वको अवसरमा धवलागिरी गाउँपालिका - ७ मच्छिममा भूमे युवा क्लवले आयोजना गरेको वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा एक÷एक बोरा चामल सहित दाल, लगायतका खाद्यान्न वितरण गरिएको हो... पुरा पढ्नुहोस

हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ

गण्डकी, १६ माघ : हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित टाँपुकैरुपमा व्यवस्थित छ, ल्होमान्थाङ । नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो । मौलिक संस्कृतिले भरिपूर्ण ल्होमान्थाङको भू–वनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ । पछिल्लो समयमा भएका राजनीतिक... पुरा पढ्नुहोस

प्रेस सेन्टर नेपालले १९ औं स्थापना दिवस देशव्यापी विभिन्न कार्यक्रमसहित मनाउँदै, यस्तो छ प्रेस सेन्टरको इतिहास

  काठमाडौं, १४ माघ । प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित मनाउन लागेको संगठनका केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

पोखरामा सम्पन्न फुटसलमा रिभर सााइड बगरफाँट क्लवले जित्यो रु डेढ लाख पुरस्कार

  म्याग्दी १४ माघ । पोखरामा शनिवार सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित रिभर साइड बगरफाँट युवा क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको छ । शनिवार सम्पन्न अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा... पुरा पढ्नुहोस

सर्वोच्चद्वारा रवि लामिछानेको विपक्षमा फैसला, सांसद पद खारेज

काठमाडौँ १३ माघ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यससँगै लामिछानेको सांसद पद पनि खारेज भएको छ । लामिछाने... पुरा पढ्नुहोस

रोजगारको शिलशिलामा भारतको चेनै पुगेका म्याग्दीका रुद्र केसी दुईहप्ता देखी सम्पर्कविहिन

  म्याग्दी, १३ माघ । रोजगारको शिलशिलामा भारतको चेनै पुगेका रघुगंगा गाउँपालिका– २ भगवतीका रुद्रबहादुर केसी दुईहप्तादेखि सम्पर्कविहिन हुनुभएको छ । केसी माघ १ गतेदेखि चेनैको महेन्द्र सीटीबाट सम्पर्क विहिन भएको घरपरिवारले जनाएका छन् । ५१ बर्षिय केसी दशैँमा घरविदा आएर कात्तिक १ गते भारतमा फर्कनुभएको थियो । परिवारको सम्पर्कमा... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्री जुग्जालीलाई गृहजिल्लामा सम्मान, पर्यटन मार्फत समृद्धिको ढोका खुल्ने विश्वास

बेनी, १३ माघ । गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुदर जुग्जालीलाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले पर्यटनको विकास मार्फत समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।... पुरा पढ्नुहोस

कालीगण्डकी नदीको शालीग्राम (शिला) अयोध्या पठाईयो

  म्याग्दी, १२ माघ । विश्वमै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या हस्तान्तरण गरिएको छ। भारतको अयोध्यामा निर्माणधिन राम मन्दिरमा राख्ने रामललाको मुर्ति निर्माण गर्नका लागि विहिबार २ थान शिलालाई गलेश्वर मन्दिरबाट पुजाआजा गरेर पठाईएको छ । बुधबार क्रेनबाट दूई शिलालाई... पुरा पढ्नुहोस

मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

  पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ । मन्त्री जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार संकलन र बिक्री वितरण सम्बन्धी प्रदेशगत रणनीतिक योजना... पुरा पढ्नुहोस