मुलुक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित सेवा मार्फामा

  सुशीलबाबू थकाली, मुस्ताङ, ६ असार ।  नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँ पालिका वडा नम्बर- २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गर्दै आइरहेको... पुरा पढ्नुहोस

नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी

  म्याग्दी, ६ असार । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी लाई चयन गरिएको छ। मंगलबार नेकपाको धौलागिरि ब्युरोको तेस्रो पूर्ण बैठकले राम सी लाई सेक्रेटरीमा चयन गरेको हो । नेता राम सीले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको वताएका छन्। यो अवसर र... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा सडक ढलान

  म्याग्दी, ४ असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका– ७ स्थित दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर... पुरा पढ्नुहोस

बाल उद्यानमा रमाउन थाले बालबालिका

  म्याग्दी, २ असार । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल स्थित सार्वजनिक जग्गामा निर्माण भएको बाल उद्यानमा बालबालिका रमाउन थालेका छन् । बाल उद्यान निर्माणले बजारमा कोठामा सिमित रहेका बालबालिकालाई मानसिक, शारीरिक र बौद्धिक विकासका लागि सकारात्मक मनोरञ्जनका लागि सहयोग पुगेको छ। गाउँबाट बजारमा पढाउनका लागि झरेका बालबालिकालाई अभिभावकले बेलुकाको समयमा... पुरा पढ्नुहोस

नयाँ सदस्य थप्दै म्याग्दी सहकारीले मनायो १६ औं स्थापना दिवस

म्याग्दी ३१ जेठ । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलवार संस्थाको कार्यालयमा १६औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षता तथा उपाध्यक्ष सुशिला शेरचनको स्वागत भाषणमा सम्पन्न भएको यस कार्यक्रममा संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थितिमा संस्थाको शेयर खरिद गरी नयाँ सदस्य... पुरा पढ्नुहोस

गुर्जामा दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम

  बेनी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घर–घरमा अध्यक्ष कार्यक्रम गरिएको छ। दिर्घरोगीहरुको अवस्था पहिचान र उनीहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रममा सञ्चालन गरिएको हो । भौगोलिक रुपमा एक दिनको पैदलयात्रामा पुगिने वडानम्वर १ गुर्जामा पुगेर गाउँपालिका अध्यक्ष पुनले सो कार्यक्रम गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले दिर्घरोगीहरुलाई... पुरा पढ्नुहोस

गलेश्वर–भगवती सडकमा कालोपत्रे काम सुरु

  म्याग्दी, २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडकखण कालोपत्रेको काम सुरु गरिएको छ। गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक  आयोजना अन्तरगत रघुगंगाको वडा नम्बर ३ पिप्ले स्कुल चोकदेखि २ को भगवती मैदानसम्मको ४.४ किलामिटर कालोपत्रे काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका अधिकृत अर्जुन शर्माले पिप्ले चोकदेखि भगवती मैदानसम्मको चार... पुरा पढ्नुहोस

मोना युएईको अध्यक्षमा पुनः सुवास राम्जाली

  म्याग्दी, २८ जेठ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएइको अध्यक्षमा पुनः सुवास राम्जाली चयन हुनुभएको छ। आईतबार बरदुवईमा सम्पन्न मोना युएईको चौथो अधिवेशन एवम् साधारणसभाबाट पुनः राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा किरन खत्री ( नविन), उपाध्यक्षमा बेकप्रसाद पुन, टेक फगामी र यमकुमारी... पुरा पढ्नुहोस

कृषी खेतीमा हलो छोडेर ट्याक्टरले जोत्दै किसान

  म्याग्दी, २८ जेठ । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरु हाते ट्याक्टरप्रति बढी आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग... पुरा पढ्नुहोस

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

बाग्लुङ २७ जेठ । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ... पुरा पढ्नुहोस