मुलुक

रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

बेनी, ७ साउन । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत ककिसान, दिले बहादुर किसान, रोशन किसान, किसोर किसान र सन्दिप नेपाली माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी... पुरा पढ्नुहोस

म्याग्दीमा ६ हजार दुईसय हेक्टरमा र्सिचाई सुविधा

  म्याग्दी, ४ साउन । म्याग्दीमा खेतीयोग्य जमिनमा विस्तार्रै िसचाई सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो समय खेतीयोग्य जमिनमा र्सिचाई सुविधा बढ्दै गएको हो । हिमाली जिल्ला म्याग्दीमा ७० प्रतिशत कृषकले आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । म्याग्दीमा ६... पुरा पढ्नुहोस

बैसरीको बस्तीमा फेरी खस्न थाल्यो पहिरो

  म्याग्दी, २ साउन । रघुगंगा गाउँपालिका– २ बैसरीबासीलाई पुरानो पहिराकोे त्रास फेरी बल्झिएको छ। आठ बर्ष अघि पहिरोले घर पुुरिएको ठाउँमा नयाँ घर बनाएर बस्दै आउनुभएका सात घर परिवारलाई मंगलबार अन्नूर्ण गाउँपालिका– ८ राम्चेको भिरबाट खसेको सुख्खा पहिरोले भागाभाग बनाएको थियो । मंगलबार अकस्मात खसेको सुख्खा पहिरोले बेनी–जोमसोम सडक... पुरा पढ्नुहोस

स्थानीय तहमा बजेट कार्यान्वयनमा सुधार

  म्याग्दी, २८ असार । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले विकासतर्फको बजेट सन्तोषजनक रुपमा कार्यान्वयन गरेका छन् । विगतका बर्षहरुमा कोरोना महामारी, जनशक्ति अभाब लगायतको सामाना गरेका स्थानीय तहहरुले चालु आर्थिक बर्षमा भने योजना तथा बजेट कार्यान्वयनमा सुधार ल्याएका हुन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा यस बर्ष... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा सार्वजनिक सुनुवाई

म्याग्दी, २८ असार । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ। बिहिबार बाबियाँचौरस्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्थित नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि... पुरा पढ्नुहोस

प्रदेश सरकारले पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको छ – मन्त्री जुग्जाली

जगिन्द्र बि.क. (बाग्लुङ) २४ असार । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आगामी वर्षको बजेटमा दुर्गम र पछाडी परेको क्षेत्रका योजनालाई प्राथमिकता दिएको बताउनु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा असारे युवा क्लवले आयोजना गरेको असारे मेला २०८० लाई आइतबार सम्बोधन गर्नुहुदै मन्त्री... पुरा पढ्नुहोस

भकिम्लीमा अर्म–पर्म मार्फत आलुखेती: उत्पादित आलुलाई बजारको समस्या ( फोटोफिचर)

  म्याग्दी । बेनी नगरपालिका– ३ भकिम्ली स्थित भुकभुकेका कृषक आलु खेती भित्र्याउन ब्यस्त छन् । उपल्लो मूख्यबालीको रुपमा रहेको आलु खेतीलाई असारको मनसुन बर्षा सुरु भएसंगै किसानहरु अर्मपर्मबाट आलु भित्र्याउन ब्यस्त भएका हुन् । भकिम्लीमा लोक्कल आलु राम्रो उत्पादन हुन्छ । यहाँ रातो, सेतो निलो र गुलाफी कलरको आलु... पुरा पढ्नुहोस

म्याग्दी मगर समाज काठमाडौं उपत्यकाको वार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडौं २० असार । म्याग्दी जिल्लाका काठमाडौं उपत्यका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर काठमाडौं उपत्यकाले २३ औं वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । ललितपुरको वागडोल दोभानमा रहेको संस्थाको भवनमा रगत अभावकै कारण कोही पनि विरामीहरुले ज्यान गुमाउन नपरोस् भन्दै वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम... पुरा पढ्नुहोस

योजना र बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

पोखरा, २० असार । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग लिने सांसदहरुले मन्त्रालयसँग सम्बन्धीत योजनाका विषयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री जुग्जालीले योजना... पुरा पढ्नुहोस

मराङखोलामा पक्की पुल निर्माण

  म्याग्दी, १६ असार । धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरि मराङखोलामा पक्की पुल निर्माण भएको छ । सात मिटर चौडाई र २५ मिटर लामो पक्की पुल निर्माण भएसंगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको... पुरा पढ्नुहोस