मुलुक
गुल्मीमा दुई पत्रकार वडाध्यक्षमा भिड्दै
- wp_days_ago_v3(); ?>
- ११ असार २०७४, आईतवार
असार ११ ।गुल्मी जिल्लामा दुई जना पत्रकार स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धामा उत्रिएका छन् । जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६ साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी प्रतिष्पर्धामा उत्रिएका हुन् । खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव... पुरा पढ्नुहोस
ओलीले बुटवलमा भने- कांग्रेसको बैंस हरायो
- wp_days_ago_v3(); ?>
- ११ असार २०७४, आईतवार
११ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बैंस हराएको टीप्पणी गरेका छन् । बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेस-माओबादीको गठबन्ध अप्राकृतिक भएको बताए । ‘बुढो कांग्रेसलाई आलोचना गर्ने मन छैन’ भन्दै भाषण शुरु गरेका उनले धेरै समय कांग्रेस र माओवादीको आलोचनामै खर्चिए । कांग्रेस पाटपूर्जा जोडेको... पुरा पढ्नुहोस
जोरपाटीमा भयानक दुर्घटनाः अनियन्त्रित माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो, एकको मृत्यु, २ गम्भीर
- wp_days_ago_v3(); ?>
- ८ असार २०७४, बिहीबार
८ असार। बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्इ गम्भीर घाइते छन् । बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो । ‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी... पुरा पढ्नुहोस
काठमाडौं महानगरको निर्णयः जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने
- wp_days_ago_v3(); ?>
- ८ असार २०७४, बिहीबार
८ असार । काठमाडौं महानगरबासीले झण्डै २० वर्षपछि जनप्रतिनिधि पाए । जनप्रतिनिधि हुँदा विकास निर्माण तथा आफ्ना दैनिक समस्या सम्बोधन होला भन्ने भनेर आफ्नो मनले खाएका उम्मेदवारलाई जिताएर पठाए ।चुनाव जित्नुअघिसम्म ठुल्ठुला जनपक्षीय नाराहरु अघि सारेका नेताहरुले महानगरपालिकाको बैठकबाट अलोकप्रिय निर्णयहरु गर्न थालेका छन् । महानगरका जनप्रतिनिधिले भने आफ्ना लागि... पुरा पढ्नुहोस
माओवादी साधु भएको दाहालको दाबी
- wp_days_ago_v3(); ?>
- ७ असार २०७४, बुधबार
उदयपुर— नेकपा (माओबादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एकै दिन जिल्लाका चार वटा सभालाई सम्बोधन गर्न भ्याए। सभामा उनले आफ्नो पार्टी माओवादीलाई ‘साधु’ पार्टीको संज्ञा दिए। बुधबार उदयपुर आइपुगेका उनले सदरमुकाम गाईघाटमा आयोजित चुनावीसभालाई दिउँसो सम्बोधन गर्दै आप्mनो पार्टीलाई नदिइ अरुलाइ भोट दिए ‘चोरलाई चौतारो र साधुलाई... पुरा पढ्नुहोस
सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान
- wp_days_ago_v3(); ?>
- ७ असार २०७४, बुधबार
७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश... पुरा पढ्नुहोस
देउवा बालुवाटार सर्दा यसकारण काटिएन बोको
- wp_days_ago_v3(); ?>
- ५ असार २०७४, सोमबार
५असार .प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइ दिएका थिए भने सोहि अनुसार... पुरा पढ्नुहोस
Breaking News: प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
- wp_days_ago_v3(); ?>
- १ असार २०७४, बिहीबार
१ असार, काठमाडौं । निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । र, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन... पुरा पढ्नुहोस
दैलेखमा बस दुर्घटना, १० जनाको मृत्यु,१८ जना घाइते
- wp_days_ago_v3(); ?>
- ३१ जेष्ठ २०७४, बुधबार
३१ जेठ, काठमाडौं । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको अाठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा दुर्घटना भएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका... पुरा पढ्नुहोस
अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने
- wp_days_ago_v3(); ?>
- ३० जेष्ठ २०७४, मंगलवार
३० जेठ।ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा... पुरा पढ्नुहोस