मनोरञ्जन

मुस्ताङमा कबड्डी फोरको छायांकन सुरू

  सुन्दरकुमार थकाली मुस्ताङ, ८ कार्तिक । कोरोना महामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन विस्तारै गति लिन थालेको छ। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ। अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसँगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको फाईनलमा बागलुङका बालचन्द्र र म्याग्दीकी शोभा

म्याग्दी, ३१ असोज । दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको फाईनलमा बागलुङका बालचन्द्र बराल र म्याग्दीकी शोभा कार्कीको टिम पुगेको छ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनमा ३७ टिमलाई पछि पार्दै बागलुलङका बराल र म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम फाईनलमा पुगेको... पुरा पढ्नुहोस

गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडियोमा लिया पुनको डेब्यु (भिडियाे )

म्याग्दी १० असोज । म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो । https://www.youtube.com/watch?v=jEkumRkDwTE&feature=share&fbclid=IwAR2a95-rhe-pN1G0dzhRtGAOhxltLKd92Bp_eu1m4nq8kVEFILEub-_5A0I उक्त म्युजिक भिडियोमा लिया पुन (कृष्टिना)ले डेब्यु गरेकी... पुरा पढ्नुहोस

दोहोरी च्याम्पियनको टप ८ मा पुर्‍याउन म्याग्दीकी शोभा कार्कीको टिमलाई भोट

म्याग्दी, १३ भदौ । नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको सिजन १ को महासंग्रामको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिम रहेको छ । दोहोरी च्याम्पियनको टप १६ को प्रतिस्पर्धामा उतकृष्ट प्रर्दशन गर्न सफल शोभा कार्की र सहकर्मी बागलुङका बालचन्द्र बराललाई टप ८... पुरा पढ्नुहोस

कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको हो । एक महिनाअघि कोरोना संक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म... पुरा पढ्नुहोस

६७ वर्ष पुगे एक्सन स्टार शिव

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ६७ बर्ष पुगेका छन् । उनले आज जन्मदिन घरमै आफन्तसँग मनाउँदैछन् । श्रेष्ठ नेपाली फिल्ममा एक्सन किङको रुपमा परिचित छन् । श्रेष्ठले जीवन रेखा, ठूल्दाई, चिनो, ट्रक ड्राइभर, धर्मसंकट लगायत थुप्रै फिल्म हिट दिएका छन् । ४० वर्ष नेपाली फिल्म अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा... पुरा पढ्नुहोस

फुल्दै गरेको ‘एक जीवन’

  पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस

सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक

म्याग्दी १५ जेठ । म्याग्देली गायक सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । मायाप्रेममा आधारित गीतमा गायक सन्तोष परियार र सिर्तना तामाङ मगरको स्वर रहेको छ । अमित विश्वकर्माले शब्द संकलन गर्नुभएको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा... पुरा पढ्नुहोस

बेनी बजारमा लोकपप गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी २८ वैशाख । म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ लाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । युटुब च्यानल मार्फत सार्वजनिक गरिएको बेनी बजारमा बोलको गीतमा मायाँ र प्रेमको कथालाई समेटिएको छ । गीतमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=mPCUFie5zhs... पुरा पढ्नुहोस

“शिरफूले मायाँ” गितको भिडियो विमोचन

म्याग्दी, १ बैशाख । बरिष्ठ लोकदोहोरी गायीका धनकुमारी थापाको गित “शिरफूँले माया” गितको भिडियो सार्वजनिक भएको छ । नया बर्षको अवसरमा थापाले बजारमा ल्याएको “शिरफुले मायाँ” गितको भिडियो विमोचन बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले गरेकी हुन् । शिरफुले माया भाका गित जिल्लाका मगर समुदायहरुको प्रतिनिधित्व गर्ने कला र संस्कृती हो... पुरा पढ्नुहोस