मनोरञ्जन

मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)

म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो । नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले... पुरा पढ्नुहोस

प्रदिप र प्रकाशको लोक दोहोरी म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक (भिडियो)

म्याग्दी २ फागुन । रोजगार र व्यवसायको सिलसिलामा युएई पुगेका म्याग्देली प्रकाश कार्की र प्रदिप सुबेदिले लोक दोहोरी गीतको एल्बम ‘सम्बन्ध’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  PR युटुब च्यानल बाट रिलिज गरिएको उक्त मुजिक भिडियो मा “पूर्वको फुल पश्चिम फर्केको मैले धोका दिएकै हैन नि तिमी आँफै हो... पुरा पढ्नुहोस

गायक पुनको ‘चोखो माया’म्युजिक भिडिओ सार्वजनिक

बेनी ११ पुस । चर्चित गायक किरन पुनको ‘चोखो माया’ गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको अफिसियल युट्युव च्यानल किरन पुन मार्फत सार्वजनिक गरिएको हो । गितमा शब्द÷सिर्जना र संगित पुनको र एरेण्ज राकेश सोनीको रहेको छ । गायक पुन र... पुरा पढ्नुहोस

हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक (भिडियाे सहित)

म्याग्दी ९ मंसिर ।  लोक गायक एबं संचारकर्मि अमित बिश्वकर्माको लोक दोहोरि गीत हेर्छु डाँडै बाट को म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसिले लेख्नु भएको हो । गायक बिश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडियोमा कलाकार... पुरा पढ्नुहोस

विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै 

थम्मन थापा बागलुङ कात्तिक १५ । यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै... पुरा पढ्नुहोस

दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक

म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक... पुरा पढ्नुहोस

पाँच बर्षकी बालिकाको स्वरमा “यसपालीको दशैमा” (भिडियोसहित)

म्याग्दी, ९ असोज । ५ बर्षिय बालिका सुदिक्षा सुनारको स्वरमा यसपालीको दशै गीत म्युजिक भिडयोसहित बजारमा आएको छ । म्याग्देली कलाकारद्धारा अभिनित उक्त म्युजिक भिडियोमा अन्तरजातिय सम्वन्धमा बाधिएका जाेडिहरूकाे कथाहरुलाई समेटिएको छ । गीतमा कक्षा १ मा अध्ययनरत पर्वत भंगेरीकी ५ बर्षिय बालिका सुदिक्षा सुनार, म्याग्देली गायक बलबहादुर परियार र... पुरा पढ्नुहोस

प्रदेशीएका युवाहरुको कथा ‘जापानले नि धोको पु¥यायो’ (भिडियो सहित)

म्याग्दी २५ भदौ । रोजगारिको शिलसिलामा बाध्यताले प्रवासीएका युवायुवतिको कथालाई समेटेर लोक भाकाको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्देली सर्जक प्रविण खत्रीको शब्द सिर्जनामा ‘जापान जापान भन्थेँ आमा जापानले नि धोको पु¥यायो’ बोलको लोकगीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=rFloCQ4_76M म्याग्देली गायक राजेन्द्र सापकोटा सहित समुन्द्रराज पौडेलको... पुरा पढ्नुहोस

आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी ११ भदौ । माया प्रेमको कथाबस्तुलाई समेटिएको आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीमै छायांकन गरिएको सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ । ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको सो म्युजिक भिडियोको निर्देशन र सम्पादन... पुरा पढ्नुहोस

दुर्गेशको पुतली रविना बनेपछी….. (भिडियो सहित)

म्याग्दी २३ जेठ । चर्चित मोडल दुर्गेश थापाको पुतली मोडल रविना भण्डारी बनेकी छिन् । वास्तविक जिवनमा नभएर एक लोकदोहोरी गीतको म्युजिक भिडियोमा चर्चित मोडल थापाले भण्डारीलाई पुतली बनाएका हुन् । शुक्रवार युटुब च्यानल मार्फत बजारमा ल्याईएको म्याुजिक भिडियो ‘पुतली’मा म्याग्देली चर्चित मोडल भण्डारी र बागलुङका थापाको अभिनय रहेको छ... पुरा पढ्नुहोस