विशेष
दरबाङ म्याग्दीखोला जलविद्युत ‘विकासको आधार, लगानीको अवसर’: सरोकारवाला (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभागी सरोकारवालाहरुले सो... पुरा पढ्नुहोस
म्याग्दीका ७ वटा सामुदायिक वन पर्यापर्यटन कार्यक्रमकाे लागि छनौट
- 5 बर्ष, 10 महिना अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
फागुन १८ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो । सामुदायिक वनमा... पुरा पढ्नुहोस
नगरपालिकाले बेनी बजार संरक्षण उपभोक्तालाई सचेत गरायो
- 5 बर्ष, 10 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
बेनी १७ फागुन । बेनी बजार संरक्षणको बाहनामा कालीगण्डकी नदी किनारका ढुङ्गा जथाभावी निकालिएको गुनासो बढेपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकिकृत संरक्षण समिति मार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको... पुरा पढ्नुहोस
सानालेखमा युवाहरुको नेतृत्वमा निर्मित भवनको उद्घाटन, शिवरात्री मेला सुरु (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
कमल खत्री म्याग्दी १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ सानालेख ज्यामरुकोटमा युवाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग र स्थानीयबासी एवम् प्रवासमा रहेका सानालेखबासीको नगद एवम श्रमदान मार्फत निर्मित भवनको उद्घाटन गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा स्थानीय लेकसाईड युवा क्लबले आयोजना गरेको खेलकुद एवम विविध... पुरा पढ्नुहोस
थुनामा रहेका खड्काको उपचारको क्रममा निधन
- 5 बर्ष, 10 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
म्याग्दी, १६ फागुन । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि जिल्ला काराकारमा रहेका एक कैदि बन्दिको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका–९ काउलेगौडा घर भई कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागारमा थुनामा रहेका २६ बर्षिय उक्तम खड्काको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्यारालाईसीस र... पुरा पढ्नुहोस
आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)
- 5 बर्ष, 10 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो । गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो... पुरा पढ्नुहोस
मालिकाको औलामा खानेपानी आयोजना निर्माण (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
सन्तोष गौतम बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले... पुरा पढ्नुहोस
दुर्गम गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै
- 5 बर्ष, 10 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
पर्वत, १६ फागुन । पर्वतको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले... पुरा पढ्नुहोस
मगर संघको सातौं अधिवेशन सुरू, ‘लाहुरे’ संस्कारले राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युनः मन्त्री थापा
- 5 बर्ष, 10 महिना अगाडि
- १५ फाल्गुन २०७५, बुधबार
साधन राम्जाली म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको... पुरा पढ्नुहोस
बिशेष जिल्ला सभा: सरकारले पहिलो बर्षमा संघियता कार्यान्वनयको आधार तयार ग¥र्योः मन्त्री थापा
- 5 बर्ष, 10 महिना अगाडि
- १५ फाल्गुन २०७५, बुधबार
म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले सरकारले संघियता कार्यान्वयनको लागि जग बसाईसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो बर्षमा संघियताको मर्म अनुसार निति, नियम र काुनन निर्माणमा सरकारको समय व्यतिथ भएको बताउँदै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको... पुरा पढ्नुहोस