विशेष
हाँडेभिर–बरंजा सडक आयोजना सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- ६ चैत्र २०७५, बुधबार
सन्तोष गौतम बेनी ६ चैत । म्याग्दीको सदरमुकाम बेनी देखि मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरंजा–किमचौर सडक ट्याक खुलेको एक दशकपछि स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी नगरपालिका २ मा पर्ने हाँडेभिरदेखि बेनपाको बगरफाँट सुर्केमेला थामडाडाँ हुँदै बरंजा... पुरा पढ्नुहोस
मालिकामा वडाका योजना धमाधम
- 5 बर्ष, 10 महिना अगाडि
- ६ चैत्र २०७५, बुधबार
बेनी ३० फागुन । मालिका गाउँपालिकाले ६ नम्बर वडा दरवाङमा चालू आर्थिक वर्षमा सञ्चालन गरेका योजना कार्यान्वयन धमाधम अघि बढेको छ । वडाको प्रस्तावमा गाउँपालिकाले बजेट बिनियोजन गरेका सडक, नदी नियन्त्रण, नाली, भवन लगायतका योजनाहरु कार्यान्वयनमा उपभोक्ताहरु जुटेका हुन् । यस वर्ष ६ नम्बर वडामा मालिका गाउँपालिकाले एक करोड ७०... पुरा पढ्नुहोस
मौवाफाँटमा सुन्तला खेती हराउन थाल्यो, समस्या र सम्भावनाको अध्ययन सुरु (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- ६ चैत्र २०७५, बुधबार
बेनी, ५ चैत । १५ बर्ष अगाडी सम्म म्याग्दी सदरमुकाम बेनी र गलेश्वर लगायतका क्षेत्रमा रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटको सुन्तलाको माग अत्यधिक हुने गथ्र्यो । यस क्षेत्रका व्यवसायिहरु बगैँचामै पुगेर सुन्तला खरिद गरि विक्रि गर्थे भने स्थानीयले समेत तत्कालिन समयमा डोकोमा सुन्तला बोकेर बजारमा ल्याएर विक्रि गरि आम्दानी गर्थे ।... पुरा पढ्नुहोस
शान्ति कोषको अक्षकोषका लागि एक ब्यक्तिद्धारा पाचँलाख सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- ६ चैत्र २०७५, बुधबार
म्याग्दी ६ चैत । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि देवमाया पुनले ५ लाख लाख रुपैयाँ सहयोग गरेका छन् । म्याग्दीको अन्नपपुर्ण गाउँपालिका–८ नागि घर हाल रोजगारको शिलशिलामा हङकङमा बस्दै आएका मोना हङकङका सल्लाकार राजु पुनले धर्मपत्नी देवमाया पुनको... पुरा पढ्नुहोस
फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति... पुरा पढ्नुहोस
विद्यालयलाई जग्गा दान
- 5 बर्ष, 10 महिना अगाडि
- ५ चैत्र २०७५, मंगलवार
सेते तिलीजा शिख ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई स्थानीयबासीले बीस रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका छन् । विद्यालयको भवन र खेलमैदान लगायत पूर्वाधार निर्माणका लागि स्थानीय नौ जनाले यसअघिनै उपलब्ध गराएको जग्गा आधिकारिक रुपमा विद्यालयको नाममा रजिस्ट्रेशन गरिएको छ । पेशबहादुर पाइजाले छ... पुरा पढ्नुहोस
घारमा हेलीप्याड निर्माण
- 5 बर्ष, 10 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
सन्तोष गौतम बेनी ४ चैत । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा हेलिप्याड निर्माण भएको छ । अत्यावश्यक समयमा उद्धार र विपद् व्यवस्थापनका लागि हेलीकप्टर अवतरणको लागि नेपाली सेनाको श्रीबक्स गुल्मको प्राबिधिक सहयोगमा गाउँपालिकाले हेलिप्याड बनाएको हो । वडा कार्यालय परिसरमा स्थानीय दिपक बरुवालले उपलब्ध... पुरा पढ्नुहोस
बनौलाई आलुको मुख्य क्षेत्र घोषणा
- 5 बर्ष, 10 महिना अगाडि
- ४ चैत्र २०७५, सोमबार
लक्ष्मीप्रसाद सापकोटा पर्वत, ४ चैत । पर्वत जिल्लामै अत्यधिक आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जलजला गाउँपालिका–९ बनौंलाई आलुको ब्लक क्षेत्र घोषणा गरिएको छ । आलुको उत्पादन र क्षेत्र विस्तार गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले गाउँपालिकाको सिफारिसमा कृषि ज्ञानकेन्द्र पर्वतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा ब्लक घोषणा गरेको हो ।... पुरा पढ्नुहोस
म्याग्दी नदीमा दुइ वटा मोटर चल्ने पुल निर्माण सुरु (फाेटाे फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी ३ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने मोटरेबल (गाडी गुड्ने) पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मंगला गाउँपालिका २ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाट जोड्ने पक्कि मोटरेबल पुल बनाउन लागेको हो । त्यसैगरि सडक डिभिजनले बेनी नगरपालिका ४ फापरखेत देखि... पुरा पढ्नुहोस
बेनी पिस सिटीद्धारा महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति र शैक्षिक सामाग्री वितरण
- 5 बर्ष, 10 महिना अगाडि
- ३ चैत्र २०७५, आईतवार
म्याग्दी, ३ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिद्धारा मंगला गाउँपालिका– ३ स्थित बरंजामा रहेको महेन्द्ररत्न माविमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति एवम् शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवको ‘एक सदस्य एक विद्यार्थी’ अविभावकत्व ग्रहण कार्यक्तम अन्तगर्त शनिवार महेन्द्ररत्न माविमा आयोजित कार्यक्तममा सो छात्रवृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो... पुरा पढ्नुहोस