विशेष
म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । म्याग्दीमा रहेका मुद्रण व्यवसायीहरुको भेलाले “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । भेलाले मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनभएको छ । खत्रीको नेतृत्वमा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई, सहसचिवमा भुवन रोका रहनुभएको छ । संघको... पुरा पढ्नुहोस
सन्दीपलाई विदेश जान अनुमति
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएको हो। अदालतले सन्दीपलाई खेलकुदसम्बन्धी गतिविधिमा सहभागी भएर फर्किएपछि १५ दिनभित्र जिल्ला अदालतमा जानकारी गराउन आदेश दिँदै उनको पासपोर्ट निलम्बन गरिएको भए फुकुवा गर्न... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस
म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् । नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन... पुरा पढ्नुहोस
धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको दुइ ग्रासरुट अभियान अन्तरगत पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको... पुरा पढ्नुहोस
योजना कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायमलाई प्राथमिकताः मन्त्री जुग्जाली
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी १४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आईतवार म्याग्दी सदरमुकाम बेनीमा सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन सरकारी... पुरा पढ्नुहोस
पल शाहलाई उच्च अदालतले दियो सफाइ, भोलि रिहा हुने
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
पोखरा, १४ फागुन । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र)को ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी १४ फागुन । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आईतवार... पुरा पढ्नुहोस
जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गछौँ : प्रधानमन्त्री प्रचण्ड
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
काठमाडौँ १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताउनु भएको छ । आइतबार बिहान जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्रीले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदहरूको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “आज... पुरा पढ्नुहोस
उत्कृष्ट खेलाडी घोषित
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन । बेनीमा सम्पन्न आठौँ जिल्ला स्तिरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एथेलटिक्सतर्फ ४ स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएकी मंगला गाउँपालिकाकी रिक्जना माझी । मंगला माविको कक्षा ८ मा अध्ययनरत रिक्झना माझीले तीन हजार, एक हजार पाचँसय मिटर सहित रिले दौड र त्रिपल जममा... पुरा पढ्नुहोस